मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भबन भट्टसंग टोरोन्टोमा समसामयिक बिषयमा अन्तरक्रिया हुने !!

एनआरएनए आइसीसी मेम्बर अभिमन्यु बस्नेत र एनआरएन क्यानाडाका महासचिब चिरन घिमिरेका अनुसार जून २३ मा एनआरएनए आइसीसी शभापति भबन भट्टसंग टोरोन्टोमा समसामयिक बिषयमा अन्तरक्रिया हुदै छ ! अमेरिकाको बिज्ञ भेला पछि नेपालका प्रधान मन्त्रिसंगै हाल चाइना भ्रमणमा पुगेका भट्टको जुन २२ देखि २५ सम्म क्यानाडाको भ्रमण गरिने कार्यक्रम अन्तर्गत जुन २३ मा उक्त अन्तरक्रिया राखिएको हो !

अन्तरक्रिया मा सम्पूर्ण क्यानाडा इस्थित नेपाली मुलका ड़ाएस्पोराहरुलाई खुल्ला आमन्त्रण गरिएको बुजिएको छ !!

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE