मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनए आर्थिक बिसंगतिबाट जोगिन कृयाशिल छ !

गैर आबासीय नेपाली संघले स्थापनाकाल देखि नेपालमा लगानी र नेपालको साझेदार बन्ने बाचा गर्दै आईरहेको छ । केही हद सम्म् यो संस्थाले प्रबासी नेपालीहरुलाई नेपाल सँग जोड्ने काममा सफलता पाएको छ । तर संगठनको आर्थिक कृयाकलाप डेढ दशकमा जती सक्षम हुनु पर्ने हो त्यो हुन सकेको छैन । संघका पदाधिकारीहरु आफ्नै पकेटको खर्च गरेर यो अभियानमा दौडी रहेका छन । ब्यक्तिगत खर्च गरे पछी ब्यक्तीगत स्वार्थमा संघको प्रयोग भयोकी भन्ने ब्यापक आशंका छ , जुन संगठनको दिर्घजिबनको लागि घातक हुन सक्छ ।

अहिलेको अवस्थामा संघको कोषको परीचालन कसरी भैरहेको छ र घोषणा भएका परियोजना कहिले सम्म पुरा हुन्छन , भबिष्यमा संघको आर्थिक मजबुती कसरी हुन सक्छ आदि बिषयमा संघका कोषाध्यक्ष हिक्मत थापा सँग चारदिशाका लागि ओम शर्माले गरेको सम्बाद:

Source: आर्थिक बिसंगति संगठनलाई जोगाउन कृयाशिल छौ , हिक्मत थापा , कोषाध्यक्ष एनआरएनए चारदिशा

WRITE COMMENTS FOR THIS ARTICLE