मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

तनहुँ समाज क्यानाडाको भेटघाट कार्यक्रम

नेपालको तनहु जिल्लाबाट क्यानाडा आई बसोबास गर्ने सम्पूर्ण जरो किलो तनहु रहेका क्यानाडाबासी बीच साझा चौतारी “तनहुँ समाज क्यानाडाको” गठनको लागि हालै पहल गरिएको छ ! नेपालको राजनितीक खिचातानी बाट छुट्टैरही नेपालको तनहु जिल्लाबाट क्यानाडाआई बस्ने परिवारहरुबीच सौहार्दता र दुखसुखमा एकबध्धता र तनहु जिल्लाको विकासमा सामुहिक रुपमा सानोतिनो शहभागीता जुराउने अवसर समेत पुग्ने महसुस गरि यो अभियान संचालन गरिएको छ ! तनहुँ समाजको गठनको लागि जरो किलो तनहु रहेका हाल क्यानाडाबासी हरुलाईआगामी सेपटेम्बर ८; २०१८ सनिबार ब्रामटनको तलकॊ टिम होर्टनमा ३ बजे भेटि कफी खादै कुराकानी गरिने कार्यक्रममा पाल्नु हुन अनुरोध छ ! अन्य जानकारीका तल उल्लेखित नाम नम्बरबाट लिन सकिने छ !

दुर्गा अधिकारी ४१६ ६२५ ६९०१
सरिता बस्नेत ४१६ २६२ ३३७५
ध्रुब भट्टराई ६४७ ९७५ ६६४८

सुदीप खनाल : ६४७ ७६३ ३८३९
रत्न तिम्सिना – ६४७ ९७० ८१६५
सुरेन्द्र खड्का ६४७ ९८४ ४११०

सन्तोष उपाध्याय ६१३ ८९० २५७०
घन श्याम ढकाल ७८० ९०१ ३८४५
नारायण घिमिरे : ६४७ ३३८ ७०३४

सुरज श्रेष्ठ ६४७ ८९३ ४६४९
कमल पौडेल ६४७ ४४९ ८४६६
भारत घिमिरे ९०५ ९१३ १६८५

सुबास गौतम ६४७ ५३१ ६०३५
मात्रिका घिमिरे ४१६ ४५० ९४३०
बिभब न्यौपाने ४१६ ३०० ०७२९

टिमहोर्टनको ठेगाना :
515 Steeles Ave W
Brampton, ON L6Y 4W5

RSVP :

सुदीप खनाल : ६४७ ७६३ ३८३९ I रत्न तिम्सिना – ६४७ ९७० ८१६५ I  नारायण घिमिरे : ६४७ ३३८ ७०३४ I

WRITE COMMENTS FOR THIS ARTICLE