मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सन्फ्रान्सिस्कोको विज्ञ भेलाको व्हाईट पेपर रिलिज !

अंग्रेजीमा एउटा पपुलर भनाई छ ! सेन्स भनेको मान्छेमा हुने एक अजिब खुबी हो ! त्यो जिनिश जो संग हुन्छ उसले पटक पटक ननसेन्सहरुको सिकार बन्नुपर्छ ! तेस्लाई पुरा पचाएर हासी हासी इट्टाको जबाफमा फुल पठाएर मौन उत्तर दिनु बाहेक तिनीहरु संग कुनै बिकल्प बाकीनै रहन्न ! किनकि अन्य बिकल्पले “मेन उइथ सेन्स” लाई “मेन उईथ नन-सेन्समा” बदलि दिन्छ ! यो अजिब खुबी भएकाहरु आफ्नो इन्ट्रीग्रिटी गुमाउन सक्दैनन् ! अनि हासी हासी गलत नियतले बर्साइएका आलोचना, आरोप, तिकडम र खुरापात सबैलाई पन्छाएर दीइएको  जिम्बेबारी पुरा मात्र गर्दैनन् ! ति जिम्बेबारीमा समाज सेवाको खातीर खरो उत्रिएको एकिन बनेपछि मात्र आराम गर्छन !

कुरो २०१८ को जुन १६ को अमेरिकी रिजनको सन्फ्रान्सिस्कोको विज्ञ भेलाको हो ! धेरै प्रयासका बाबजुद अमेरिकी क्षेत्रमा कार्यक्रम गरिने तय भएपनि उचित पात्रचयन कार्यक्रमको सफलताको लागि क्रिटिकल थियो ! तेसैले होला “द मेन उइथ सेन्स” को निकै कौसलता पूर्ण छनौट गरियो ! जसको पोजिटिव “ब्रेक थ्रु” गर्ने जिम्बेबारी सलिन प्रकृतिका गौरी जोशी र रुद्र अर्याल लगायतका हस्तीहरुलाई  दिईयो ! अरु दुरदर्सि र अनुभबी धेरै शहयोगी हातहरुले टिममा बसेर सबैलाई सघाए !

सहयोगी हातहरु धेरै थिए! जस अन्तरगत तारा सिग्देल, यादब पण्डित, अम्बिका अधिकारी, पुरु श्रेष्ठ, लक्ष्मी पाठक जस्ता प्रोफिसनल विधामा संसारमै चर्चित हस्तीहरु समेत थिए ! कुनै जमानामा आस्ट्रेलियामा आयोजित यस्तै प्रकृतिको  एनआरएन डाएस्पोराको स्किल र नलेज ट्रान्सफरबारे आयोजित भेलाले एनआरएनएसंग हस्तान्तरन योग्य स्किल र नलेजमा पहुच नभएकाले यसले नलेज र इस्किल हस्तान्तरणमा भूमिका खेल्न सक्दैन भन्ने लिईएको निचोडलाई गतिलो जबाफ हुनेगरि;  बस्ताबमा एनआरएनए डाएस्पोरासंगको छेमता, खुबी र सम्भावनाका अवसरहरु कति छ भनि सबैसामू छर्लंग राख्न सफल बनाउन सक्यॊसन्फ्रान्सिस्कोको विज्ञ भेलाले ! एनआरएन डाऎसपोराको पोटेन्सियल बुजीसकेको नेपाली समाजले यसलाई पुरै सकारात्मक रुपमा समेत लियॊ !

कार्यक्रमको आयोजना देखि ठुलो शंख्यामा सहभागिता, संचालन, बेबस्थापन र चीफगेस्ट बेबस्थापनमा एनआरएन क्यानाडाले स्वोयम आयोजक हरुले आशा गरेभन्दा पनि एक कदम अघि बढेर सहयोगीको भूमिका निभायो तर आफ्नो जस खोज्ने काम गरेन !

खुसिको कुरो आज तिनै सलिन टिमहरुले आफ्नो काम मात्र फत्ते गरेको अबस्ता हैन कि भेला को “व्हाईट पेपर” समेत रिलिज गरेको छ ! जुन जस्ताको तस्तै तल दीईएको छ !! हामी क्यानाडाको तर्फ बाट गौरी जोशी र रुद्र अर्याल जीको सम्पूर्ण टिम लाई साधुबाद र बदाई दिन चाहन्छौ !

Download (PDF, 1.01MB)

Dear Expert Friends,

Our white paper preparation committee is very grateful to all advisors, organizing team members, RCs, NRNA NCC US, Canada, and South America, different symposium committee, presenters, participants, ICC members, and advisors and all. Because of your strong support and suggestion, we could reach on a Final draft of Detailed White Paper. In the draft, we have also made a separate single (jointly) message page for NRNA chair, RC (America region), Host country NRNA NCC chair, and program convener. We have included all presenters’ names (along with all co-authors if any)/correspondence email with the topic of presentations, symposium chair/co-chair/ committee members, advisors, and white paper preparation committee members in our paper for any further correspondence.

Our committee is very sensitive not to miss any presentation/presenters- co-authors (due to some typo missing or lack of information) in the final published white paper. If you found any error, please (please) let us know.

Therefore, we request you all go through the draft for checking any spelling error (contents will be helpful to find the related symposiums presentation list) of your name/email/topic of the presentation.  If you found any typo error please let us know by tonight 11PM EST (Sep 9, 2018).

 

Sincerely,

Rudra Aryal, PhD

Coordinator, White Paper Preparation Committee

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE