मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

तनहुँ समाज क्यानाडाको बिधिबत गठन

महिना लामो आन्तरिक छलफल र होमवोर्क पछि यहि २०१८ सेपटेमबर ०८, मा ब्रामटन क्यानाडामा बसेको औपचारिक छलफलले तनहुँ समाज क्यानाडाको बिधिबत गठन गरेको छ I तनहुँ मूल घरभै क्यानाडाको विभिन्न ठाउमा बसोबास गर्ने व्यक्तिहरु बीच चिनजान गाढा बनाउदै भाइचाराको र सहयोगको बाताबरण सिर्जना गर्ने मूल उदेश्य राखी तनहुँ समाज क्यानाडा बनाएको हो I

भेलाले हालका लागि निम्न महानुभावहरुलाई तनहु समाज क्यानाडाको सदस्यमा चयन गरेको छ !

दुर्गा अधिकारी: ४१६ ६२५ ६९०१

सरिता बस्नेत: ४१६ २६२ ३३७५

ध्रुब भट्टराई: ६४७ ९७५ ६६४८

सुदीप खनाल : ६४७ ७६३ ३८३९

भरत घिमिरे:  ९०५ ९१३ १६८५

सुबास गौतम: ६४७ ५३१ ६०३५

बिभब न्यौपाने: ४१६ ३०० ०७२९

तारा बस्नेत: ४१६ २६२ ३३७५

उक्त प्रथम औपचारिक छलफलले तनहुबाट क्यानाडा आई बसोबास गर्ने सामाजिक कार्यकर्ता नारायण घिमिरे ६४७ ३३८ ७०३४ लाई संयोजक र रत्न तिम्सिना ६४७ ९७० ८१६५ लाई संस्थाको सदस्य सचिवको जिम्बेवारी तोकेको छ I भेलाले क्यानाडाको सबै प्रोभीन्समा रहेका तनहुबाट क्यानाडा बसाई सरेका परिवारलाई सम्पर्कमा आउन र आफु बसेको प्रोभीन्समा नेपाल हुदाको बसाई तनहु भई हाल क्यानाडा बसोबास गर्नु भयेका परिवार लाइ संयोजन गर्न समेत सहयोग गर्न आवाहन गरेको छ I

भेला पछि तनहुँ क्यानाडा समाजको संयोजक र सदस्य सचिवले सस्थाको उदेश्य तथा नीति निम्न अनुसार रहने भनि छलफलका लागि सम्पूर्ण सदस्य मा विचाराधीन गर्न अनुरोध गरि पेश गरेको छ I

१. आपसी भाइचाराको सम्बन्ध विकास, विस्तार तथा गाढा बनाउदै एक आपसमा सर सहयोग बाताबरण सिर्जना गर्ने छ
२. गैर नाफामुलक संस्थाको रुपमा रहने
३. आपसी सूचना आदन प्रदान, आपसी सहयोग, सल्लाह, तथा मार्ग निर्देशन कार्य यस संस्थाको अभिन्न अंग रहने छ
४. आपसी समन्यय, संयुक्त लगानी, रोजगार तथा आम्दानीको स्रोत बढाउने बाताबरण सिर्जना गर्न यस संस्था महत्यपूर्ण फोरमको रुपमा रहनेछ, तर संस्था आफै संलग्न रहनेछैन
५. आपतकालीन अवस्था तथा बिसेष सहयोगको खाँचो रहएको घटनामा सहयोगको नीति लियिने
६. संस्थाको सदस्य तथा तनहुँसंग सम्बंदित घटनाहरुमा जरुरि अनुसार नेत्रित्यदाई भूमिका खेल्ने
७. नेपालको कुनै पनि राजनैतिक गतिबिधि वा तेस संगमा संलग्न गतिबिधि मा सहभागी नहुने
८. क्यानाडाको राजनीतिमा जान चाहने नेपाली मुलका सदस्य लाई सहयोग गर्ने
९. नेपाली सस्कृति कल्चर र कलाको समरछेण प्रमोसनमा सहयोग गर्ने
१०. आदि ईत्यादी !

क्यानाडाबासी बीच साझा चौतारी “तनहुँ समाज क्यानाडाको” गठनको लागि हालै पहल गरिएको थियो ! नेपालको राजनितीक पार्टी र तिनका भात्री संगठनका गतिबिधि बाट पृथक रही  नेपालको तनहु जिल्लाबाट क्यानाडाआई बस्ने परिवारहरुबीच सौहार्दता र दुखसुखमा एकबध्धता र तनहु जिल्लाको विकासमा सामुहिक रुपमा सानोतिनो शहभागीता जुराउने अवसरका लागि यो अभियान संचालनमा आएको छ  !

Facebook link: https://www.facebook.com/groups/2173150512959071/

 

WRITE COMMENTS FOR THIS ARTICLE