मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालका बैरागीले भेटे ग्लोबल ऎफ़ाएर क्यानाडाका डोनाल्ड बोबियासलाई !!

नेपाल र क्यानाडाको प्रधानमन्त्रि स्तरमा गरिएको सम्झौता अनुरुप नेपाल – क्यानाडा परामर्श प्रक्रियाको पहिलो भेटघाट अर्को भेटघाट नेपालमा गर्ने सहमतिका साथ केनेडाको वोटोवामा सम्पन्न भएको नेपाली राजदुतावासले जनाएको छ !

नेपालबाट पररास्ट्र सचिब शंकर दास बैरागी र केनेडाबाट ग्लोबल ऎफ़ाएर क्यानाडाको डिपुटी मिनिस्टर डोनाल्ड बोबियासले उक्त भेटघाटमा नेत्रुत्वो लिएका थिए ! भेटघाटको क्रममा नेपाल र क्यानाडा बीच ट्रेड, लगानी, टुरिजम, कृषि, माइग्रेसन, ऎजुकेसन, बाताबरण परिवर्तन, टेकनोलोजी ट्रान्सफर, भिसा र कन्सुलर मेटर्स आदीबारे एजेन्डा भबिस्यको कुराकानीको संदर्ब रहनेबारे चर्चा भएको बुजियो!

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE