मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनएको प्रथम काठमाडौँ बिज्ञ सम्मेलनबारे रिपोरटिंङ्ग !!

एनआरएनए प्रथम नेपाल नलेज कनभेन्सन भर्खरै सम्पन्न भएको छ ! आयोजक भनि तोकिएका केहि सिमित व्यक्तिहरुको महत्वोकान्छा र संगठनको भलाई र नेपालको उन्नतिभन्दा आफ्नो मपाईत्वो र शाख ब्रिधिमा अवसर दुरुपयोग गर्ने चरम प्रयासका खातीर सस्थाका चेयर भबन भट्ट, महासचिब बद्रि के सीको लगातारको मेहनत र उपचेयर कुमार पन्त र भूपू चेयर जिबा लामिछाने लगायतकाको सुजबुजबाट कार्यक्रमले आशा गरे अनुरुप डेलीभरि गर्न नसके पनि सफलता भने प्राप्त गरेको छ ! यसै संदर्बमा इस्तल गत रुपमै सहभागी हाम्रा रिपोर्टरको प्रस्तुति यहाँ दिएका छौ !!

एनआरएनएको प्रथम काठमाडौँ बिज्ञ सम्मेलन बारे रिपोरटिंङ्ग !! के भयो र के हुन सकेन ?

 

 

WRITE COMMENTS FOR THIS ARTICLE