मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मेवा, लालिगुरास र तोरी

हामी मेवा खेति त गरिरहेछौ !! तर तेसको सानो कुरो बिर्सेका छौ ! लेटेक्स वा मेवाको दुधको, पातको रसको, गेडाको, बोक्राको र जराको मूल्य !! दूई उधारण हेरौ !!

लालिगुरास फुलको निचोरेको झोल यानेकि एक्सट्रेक्ट बजारमा आइपुग्यो !
१ भाग झोललाई ३ भाग पानीमा हाली खाने !!

तोरी जब हलक्क बढछ र हागा हाल्छ – यसको ड़ाठ कसिलो हुन्छ ! भित्रि भाग दातको स्वास्थको लागि अति उत्तम भेटिएकाले तुथब्रश जस्तो बनाएर बिक्रि गरिन्छ ! यो अरब मा सयौ बर्स देखि कालो पहेलो दातलाई सेतो पार्ने अचुक वोखती थियो ! हाल इजरायल र अरु देश ले यसको सप्लाई गरि आय गरेका छन् – सौखिन र धनिहरुका लागि अर्गानीक दात माज्ने मन्जन र ब्रस !! नेपाल मा किन यसको प्रोयोग भएन थाहा छैन ! छतिवन र दतिवन चै उहिले प्रयोग गरेको हो हामीले त …. हाम्रा पालामा !!

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE