मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

खानाको ईकोलाई ओ १५७ केहि मिनेट भित्रै जाच्न सकिने

खुसिको कुरो अब खानामा ईकोलाई ओ १५७ भए नभएको प्रिगनेन्सी टेस्टजस्तै केहि मिनेट भित्रै जाच्न सकिने प्रबिधि जन्मीएको छ  !! यसले खाध्य सुरछामा कायपलट दिने छ !!

क्यानाडाको ऒइसटर्न यूनिभर्सिटी अफ लन्डनले खाना Ecoli O157  ‘ईकोलाई ओ १५७’ को बेक्टेरियाको संक्रमणका कारण बिष त बनेको छैन भनि चेक गर्न झन्डै ३  दिन लाग्ने  परम्परागत झन्झटिलो तरिका मात्र केहि मिनेट भरमा चेक गर्न सकिने टेस्ट किट विकास गरेको छ !

यो तरिकाबाट खानालाई केही घण्टा गरम अबस्तामा इन्कुबेटरमा राखी तेसलाई  टेस्ट किटको प्याडमा राखेपछि मात्र १५ मिनेट भित्र पहिला एउटा रातो लाईन देखाउछ ! (तेसको मतलब हो – टेस्ट किट काम गर्न सक्छम छ) अनि यदि तेश्मा   ‘ईकोलाई ओ १५७’ छ भने दोस्रो रातो लाईन देखाउछ !

यो तरिका छिटो मात्र हैन सस्तो र हामीले आज बजारमा पाईने “प्रिगनेन्सी चेक” गर्ने किट जस्तै सर्ब- सुलब गर्न सकिने बनेको छ !!

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE