मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रवासबाट मतदानको लागी अभियान कार्यदल २०१९ प्रस्ताब

एनआरएनएले सर्बोच्च अदालतले सरकारको नाममा जारी गरेको परामादेशको आशय अनुसार  प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार बाट बन्चित हुनबाट  नपरोश भन्ने उदेश्यले (Movements on voting rights from abroad) आवश्यबक पुर्बधारहरुको तैयारीको लागी एनआरएनए महासचिब डा. बद्रि केसीको नित्रुत्वोमा एनआरएनएका केन्द्रिय सदस्य रामशरण सिम्खडा सदस्य सचिब रहने गरि २५ सदस्सीय प्रवासबाट मतदानको लागी अभियान कार्यदल २०१९ प्रस्ताब गरेको छ।

कार्यदलको बनौट, कार्यविधि र अबधारणा तल प्रस्तुत गरिएको छ।

Download (PDF, 209KB)

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE