मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भारत राष्ट्र संघमा स्थायी सदस्य बन्न नपाउने पक्का : नरेन्द्र मोदी बुरी तरह से हारे !

संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो ।

Watch Video on Protest Against Modi:

AntiModi Slogan

विश्वभर आदर्श बाँड्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका प्रति विश्वले नै आशंका गरिरहेको छ । छिमेकीप्रति उनको भुमिकालाई लिएर अहिले विश्वभर विरोध भैरहेको छ ।

a

स्थायी सदस्यताकालागि भारतले लामो समयदेखि पहल गरिरहेको छ । भारतले नेपाललाई समेत मतदानकालागि सहयोग मागेको थियो भने नेपालले पनि बचन दिइसकेको थियो । तर, भारतको पछिल्लो हर्कतका कारण नेपालले उसलाई सहयोग गर्ने कि नगर्ने भन्नेमा बहस चलिरहेको छ ।

अर्को छिमेकी मुलुक चिनले भने भारतलाई स्थायी समिति सदस्य बनाउन नहुने भन्दै लविङ गरिरहेको छ । अझ रुसले लिखित रुपमै भारतको विरोध गरेको छ ।

रुसले दुई तिहाइ मतका आधारमा सदस्य छान्न नहुने बताउँदै सर्वसम्मतीकालागि आग्रह गरेको छ । भारतले जी ४ को नाममा अनावश्यक गुटबन्दी गर्न खोजेको रुसको आरोप छ ।

WRITE COMMENTS FOR THIS ARTICLE