मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालि कम्युनिटिको कुननैपनि भोटरले हार्परको कन्जरबेटिभ लाई भोट हाल्नु नेपालि कम्युनिटिकोलागि सुसाईडल हुनेछ : दिपक भट्टराई

लामो समय देखि क्यानडामा रहेर याँहाका कन्जरबेटिब र लिबरल पार्टिलाई निकै नजिकबाट नियालेका नेपलि श्री दिपक भट्टराई भन्छन् क्यानडामा खराब पार्टि टिक्न सक्नेत कुरैभएन। तेसैले कुनपार्टि कसकालागि ठिकहोत भन्ने साषेक्षतामा भोटहाल्नु ठिक होला। ऊनको तर्कमा सानो नेपालि कम्युनिटि जुन क्यानडामा भर्खरै ईनभिजिबल माईनरिटिबाट भिजिबल माईनरिटिमा जादैछ । तेसैले अाफ्ना सामुहिक हितकालागि नेपालि मुलका क्यानेडियनले भोट हाल्नलाई याँहाको पार्टिको ईमिग्रेसन निति लाई बढिमहत्व दिनुपर्ने हुन्छ। उनका अनुसार हार्परको कन्जरबेटिब पार्टिको ऊदासिनतनले नेपालिईमिग्रेन्ट हरूले अरूईमिग्रेन्टले जस्तै तल कुराकानिमा बताएजस्तै अनाबस्यक झमेला, असहयोग र दस्रो दर्जाको नागरिक गनिएर रहन परेको छ। ऊनले बिस्तारमा सरल भाषामा बताए अनुसार ऊनकै भाषामा भन्दा “यस पटक नेपालि कम्युनिटिको कुननैपनि भोटर ले हार्परको कन्जरबेटिभ लाई भोट हाल्नु नेपालि कम्युनिकोलागि सुसाईडल हुनेछ”। ऊनका अनुसार मात्र लिवरल हाम्रालागि सापेक्षमा सहि मात्र हैन बास्तबमै ऊपयुक्त छ। किन ? सोको लागि तलको कुराकानि हेर्नुहोस:

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE