मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

शुसिलले अघि सारे महन्त ठाकुरको नाम तर ओली लाई विद्या भण्डारीनै राष्ट्रपतिमा चाहियो

kp-sushilScreen Shot 2015-10-16 at 10.40.01 PM
कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ ।कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा कांग्रेस सभापति सुशील कोइराला हर हालतमा राष्ट्रपतिमा ठाकुरलाई नै जिताउन लागिपरेका छन् । सोहि सर्तमा सहमतीय राजनीतिलाई अघि बढाउन भन्दै कांग्रेसले  सभामुख र उपसभामुखमा उमेदबारी नै दिएन ।
Screen Shot 2015-10-16 at 10.26.25 PMPM-KP-Oli
उता प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा विद्या भण्डारीनै रास्ट्रपति हुनुपर्ने भनि पार्टीमा विद्या भण्डारी भन्दा कैंयन सिनियर नेता तथा योगदान भएका पात्रहरु हुँदाहुँदै विद्या भण्डारीको नाम प्रस्तावित गरेका छन् ।उत्ताउला र आफुले जे गरेपनि हुन्छ भन्ने चिन्तनका ओलीले विद्या भण्डारी प्रकरण सगै  आफुलाई गम्वीर समस्या तर्फ़ धकेलेका छन् ।
Screen Shot 2015-10-16 at 10.32.18 PMScreen Shot 2015-10-16 at 10.46.43 PM
नेपाली कांग्रेससँगको सत्ता साझेदारीमा पनि ओलीको उत्ताउलोपनाले कांग्रेससँग असहजपना उतपन्न भएको थियो । स्रोतका अनुसार ओलीले सरकार निर्माणको समयमा राष्ट्रपति एमाओवादीलाई दिने बचन दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE