मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

विजय जोलीले विद्या भण्डारी लाई बालुवाटारमानै भेटे:३५ मिनेट वार्ता

काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले राष्ट्रपति निर्वाचनको अघिल्लो दिन बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। भारतको सत्तारुढ पार्टी बीजेपीका नेता जोली यसैसाता काठमाडौं आएका थिए ।ओलीले जोलीलाई आफ्नो सपथ ग्रहणमै बोलाएको तर चीनमा रहेकाले आउन नपाएको जोलीले ओलीलाई बताए ।

रास्ट्रपतिको चुनाब सकिएपछि जोलीले बालुवाटारमानै विद्या भण्डारीसँग भेटे र ३५ मिनेट वार्ता गरे। राष्ट्रपतिमा निर्वाचित भएकामा विजय जोलीले विद्या भण्डारी लाई बधाइसमेत दिए। प्रधानमन्त्री ओली र भण्डारीले नेपालमा बढ्दो इन्धन संकटबारे आफूसमक्ष चिन्ता व्यक्त गरेको जोलीले विज्ञप्तिमार्फत जनाए पनि हालको चीन परस्त माले मसाले र मण्डले उग्रपन्थ प्रो-डीक्तेटोर राजनीति झुण्ड नेपाल – भारत मैत्रीको, प्रजातान्त्रीक आचरण र नेपालको प्रगतिको लागि घातक हुने प्रस्ट कुटनैतिक संदेश  दिएको बुजिएको छ।

आफूले भने भारतसँगै नेपालको असल छिमेकीका रुपमा रहेको भन्दै भारतले नाकाबन्दी नगरेको दाबी गरेका छन् । तर, मधेसी मागमा नेपालको संविधान संशोधन तथा इन्धन तथा ग्यास संकट आजको आवश्यकता भएको जोलीले बताएका छन् । बीजेपीका नेता जोलीले काठमाडौं बसाइका क्रममा कांग्रेस सभापति सुशील कोइराला, एमाले महासचिव ईश्वर पोखरेल लगायतसँग पनि भेट गरेका छन् । कांग्रेस सभापति सुशील कोइराला लाई कांग्रेसले हालको चीन परस्त माले मसाले र मण्डले उग्रपन्थ प्रो-डीक्तेटोर राजनीति झुण्ड संग सहकार्य नगर्ने विचार राम्रै भएपनि यी उग्रबाम र राजाबादी गठबन्दनका कारण नेपाली जनताले अरु धेरै दुख खेप्नुपर्ने र नेपाल लाई अरु बिनास तर्फ़ धकल्ने देखिएकाले कांग्रेसले एस्लाई रोक्न तर्फ़ आघि बढ्नुपर्ने आवश्यकता भएको जोलीले सुजाएको बुजिएको छ।

MAP IndiaFailed Diplomacy

WRITE COMMENTS FOR THIS ARTICLE