मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जनसम्पर्क समिति

नेपाली जनसम्पर्क समिति क्यानडाको विचार गोष्ठीमा डा. बिमलप्रसाद कोइरालाको सारगर्वित भनाई : फोहोरको मुहान राजनीति हो । मुहान सफागरे पछि मात्र बिउरोक्रेसी सुद्रन्छ !

मिसिसागा क्यानडा! जनसम्पर्क समिति क्यानाडाको बिचार गोष्टिमा रिटायर्ड बरिष्ठ बिऊरोक्र्याट डा. बिमल कोईराला र बावुराम अाचार्य सहभागिको प्रमुख केन्द्रमा देखिन्थ्यो। डा. बिमल कोईरालाको कसरि नेपालको स्थाई सरकार मानिने कर्मचारि तन्त्र दयनिय अस्थाई सरकारमा परिबर्तन भईरहेको छ भन्ने करूणिक प्रस्तुतिले सहभागि लाई मार्मिक बनाएको थियो। अार्का नेपाल सरकारका भुपु सचिब बाबुराम अाचार्यको रिटायर्ट बिऊरोक्र्याट समेत कसरि […]

श्री तुल्सी पौडेलको सभापतित्वमा १९ सदस्यीय नेपाली जनसम्पर्क समिति क्यानडा गठन

नेपाली कांग्रेस नेपाली जनसम्पर्क समिति विभागीय प्रमुख अर्जुन जोशीको उद्घाटन गरेको तर विविध कारणबश स्थगित हुन पुगेको जन सम्पर्क समिति क्यानाडाको अधिबेशन हिजो अगष्ट २० गते क्यानाडास्थित प्रजातन्त्रप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको भेलाले सर्वसम्मत रुपमा श्री तुल्सी पौडेलको सभापतित्वमा १९ सदस्यीय कार्यसमिति गठन गरि बिधिबत सम्पन्न गरेको छ । कार्यसमितिको नामावली : सभापति: तुल्सी पौडेल उपसभापति: […]

जनसम्पर्क समिति, क्यानडा : प्रेस-बिज्ञप्ति

सम्पूर्ण प्रजातन्त्रप्रेमी साथीहरु, नेपाली जनसम्पर्क समिति क्यानाडाको अधिबेशन उद्घाटन समेत भैसकेर  बिबिध कारणबस सम्पन्न हुन नसकेको अबस्था हामी सबैलाई सर्व बिधितै छ। यस सन्दर्भमा नेपाली जनसम्पर्क समितिको बोर्ड/कार्यसमिति नरहेको यथार्थता तपाईं हामी सामु  छर्लंग छ। पूर्व मन्त्रि ओमकार श्रेष्ठज्यू समेतलाई यहाको बस्तु स्थितिको यथार्थ  जानकारी नगराई अप्रजातान्त्रिक तबरले सम्पन्न गरेको प्रथम अधिबेशन विभागीय प्रमुख माननीय […]

जनसम्पर्कको विवाद चर्काउन मलाई प्रयोग गरे झन् दुर्भाग्यपूर्णः शशांक

मोहन बास्तोला काठमाडौँ, ७ वैशाख । १३ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएको करिब १ महिनापछि बीपीपूत्र डा. शशांक कोइराला निजी भ्रमणमा अमेरिका जाने निश्चित भएपछि त्यहाँ डा. कोइरालासँग को नजिक देखिने भन्ने होडबाजी चलिरहेको छ । त्यसैको होडबाजीमा कांग्रेस अमेरिकी प्रवास संगठन केन्द्रीय जनसम्पर्क समिति र न्यूयोर्क च्याप्टरले एकै समयमा, एकै ठाउँमा एकै प्रकृतिका कार्यक्रमको […]

देउवाले कार्यभार समालेको पहिलो दिनमै नेपाली जनसम्पर्क समितिका लागि छुट्टै कार्यालयको स्थापना गरे ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफुले कार्यभार समालेको पहिलो दिनमै विदेश स्थित नेपाली जनसम्पर्क समितिका लागि छुट्टै कार्यालयको स्थापना गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको १०३ नम्बर कोठामा जनसम्पर्क समितिहरुको सम्पर्क कार्यालय स्थापना गरिएको हो । नेपाली जनसम्पर्क समिति जापानका सभापति नारायण सुवेदीका अनुसार सो कार्यालयका लागि आवश्यक फर्निचरको भने अभाव देखीएको छ […]