मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Ayurved Innovation

आयुर्वेद र अटिजम

नारायण घिमिरे   संसारमा अटिजम तथा आफ्नै सुरमा रमाउने, मानव अन्तरक्रियामा पटकै चासो नदेखाउने र आफूले आफ्नै ध्याउन्नमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पुर्‍याउनु कहिले आक्रामक रूपमा प्रस्तुत हुने र कहिले काहीँ जबर्जस्ति प्रतिकार गर्ने स्वाभाविक विकास गर्ने एटेन्सन डिफिसिट हाइपर एक्टिब सिन्ड्रोमका (एडिएचएस) लक्षण भएका बाल बच्चाको सङ्ख्या दिन प्रतिदिन बढी रहेछ।   […]

लिची खाएर कसरी गुमाए ४७ बालबालिकाले ज्यान ?

भारतको बिहारमा यसपालिको गर्मी सिजनमा लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ। कति मानिसले यो खबर पत्याएका छैनन्, कति डरले लिचीनै खान हुन्न रै’छ भनिरहेका छन्। लिचीमा के हुन्छ त्यस्तो रसायन छ? जसले त्यति धेरै बालबालिकालाई मृत्युको मुखमा पुर्‍यायो? लिची खाएर मर्नेमा मुख्यत: गरिब परिवारका बालबच्चा छन्। कुपोषणका शिकार बनेका […]

रैथाने बिधि र प्रबिधिबाट चाडो संम्ब्रिध्धि !!

सुर्यको सेतो प्रकाश हामीले देखिने ७ रंगहरु मिलेर बनेको हुन्छ। बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सातरंग मध्धे निलो र रातो लाईट सोसी ईनर्जीका लागि चाहिने खाना बनाउने गर्छ। तेस्तै कतिपय बिरुवा को फलमा हुने केरेटिनोईड पिगमेन्ट (जस्तै गोलभेडाको लाईकोपिन, मकैको जियोजेन्थिन, सुन्तलाको फलको बोक्राको बिटा केरोटिन आदि) ले सुर्यको किरणबाट भोइलेट (बैजेनी) र निलो-हरियो लाईट […]

भ्रमण वर्षले नचिनेका तातोपानी कुण्डयात्री

प्राकृतिक खनिज पदार्थलाई मिनिरल भन्ने चलन छ । तातोपानीको छहरा या तालमा नुहाएर स्वास्थ्य लाभ लिने प्रक्रियालाई ‘नेचुरल हट एन्ड मिनिरल स्प्रिङ बाथ’ भन्ने गरिएको छ । यस अर्थमा त्यसलाई ‘तातोपानी कुण्ड स्नान’ भने पनि हुन्छ । तीर्थ र आरोग्यका लागि संसारभरि परम्परागत रुपमै तातोपानी कुण्डमा नुहाउने गरिएका अभिलेख छन् । समयक्रममा तातोपानी कुण्डमा नुहाउँदा […]

बिक्दैछ नेपाली टिमुरको तेल फ्रान्समा !!

शारदा नगरपालिका–१५ सल्यानमा ३ वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले उत्पादन गर्दै आएको टिमुरको तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर्ष भने तेलको माग बढेपछि झण्डै एक हजार १०० किलोसम्म तेल प्रशोधन गर्ने योजनामा रहेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि […]

अध्यात्म र खाध्य बिज्ञानको सम्बन्ध अन्योन्याश्रीत

स्वस्थ मानिसमा रगतको पीएच ७.३५ देखि ७.४५ सम्म हुन्छ । त्यो हल्का क्षारीय (अल्कालाइन) हो । हाम्रो शरीर पानीको फोकाजस्तै लाग्ने लगभग ३७.२ खर्ब कोषबाट बनेको हुन्छ । ती कोषलाई स्वस्थ राख्ने हो भने त्यस्तो खाना खानु आवश्यक हुन्छ, जसले पाचनक्रियापश्चात् आन्द्रामा रहने घोल हल्का अल्कालाइन रहिरहोस् । त्यही घोललाई आयुर्वेदले ‘क्षारीय भष्म’भनेको छ भने […]

पूर्खाले चिनेका सयपत्री

नेपाली समाजमा चलनचल्तीका शब्द ‘सफा’ र ‘पवित्र’ बीचको भिन्नता बुझ्न मलाई झन्डै तीन दशक लाग्यो । मेरो बुझाइमा ‘सफा’ भनेको एउटा अवस्था हो, कुनै कार्य गरी प्राप्त गर्न सकिने । जस्तै: तामा वा स्टिलको जुठो गिलास खकालेर पानी पिउने प्रयोजनका लागि ‘सफा’ बनाउन सकिएला । तर, त्यो ‘पवित्र’ नै हुन्छ भन्ने निश्चित छैन । ‘पवित्र’ […]

Ayurveda Medicines to get Patents

By Ritu Kocher Entrepreneur India Ayurveda has grown from being an antique tradition to a being a conceptual science being evolved around principles of health. It’s not just about using herbs or other natural products as drugs but also using therapies to correct disturbed balance of the body. The ‘miracles’ of Ayurveda are continuously proven […]

संसारकै टप हजारमा परेको टियूलाई टप दुइहजारमा समेत कहिलै नपरेकाहरु सल्लाह दिन तम्सदै ?

संसारमा कुनै पनि आयुर्वेदिक महत्वोको बनस्पतिको अभिलेख राखी पेटेन्ट लिनसकिने अबस्ता लगभग बन्द नै छ भन्दा हुन्छ ! न त कसैले सार्बजनिक गरेको आयुर्वेदिक उपयोग अर्काले गरेकोमा रोयल्टी जस्तो फाईदा लिन सकिने अबस्ता नै छ !! तेसैले सम्पूर्ण आयुर्वेदिक महत्वोका सप्लीमेन्टहरु कि त फर्मुला सहित लेबलमा दिईन्छ कि प्रोपराईटरि राख्न उद्योग बाध्य हुन्छ ! तसर्थ […]

मेवा, लालिगुरास र तोरी

हामी मेवा खेति त गरिरहेछौ !! तर तेसको सानो कुरो बिर्सेका छौ ! लेटेक्स वा मेवाको दुधको, पातको रसको, गेडाको, बोक्राको र जराको मूल्य !! दूई उधारण हेरौ !! लालिगुरास फुलको निचोरेको झोल यानेकि एक्सट्रेक्ट बजारमा आइपुग्यो ! १ भाग झोललाई ३ भाग पानीमा हाली खाने !! तोरी जब हलक्क बढछ र हागा हाल्छ – […]

YOU MAY ALSO LIKE