मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Canadian Achievers

वेद र सामाजिक कुरीति

नारायण घिमिरे सामान्य भाषामा वेदको अर्थ ज्ञान हो। वेदलाई पुरातन ज्ञान विज्ञानको अथाह भण्डार मानिन्छ।वेद लाई श्रुति मानिन्छ। हाम्रो समाजमा वेद सँगै अन्य स्मृतिहरू बारे पनि पटक पटक चर्चा हुने गर्छ। जानकारहरू श्रुति र स्मृतिका सम्बन्ध बुझ्न रुखको उदाहरण दिने गर्छन्। एउटा रुखलाई तपाईँ उल्टो गरेर हेर्दा देखिने आकृतिले श्रुति र स्मृतिका सम्बन्धको प्रतिबिम्ब झल्काउँछ। […]

जैविकीय घडी (बाइलोजीकल क्लक)

नारायण घिमिरे (तस्बिर सौजन्य: विकिमीडिया कमन्स)   प्रत्येक मानिसको आफ्नै प्रकारको दैनिकी हुने गर्छ। भनिन्छ मानिसको शरीरले आन्तरिक र बाह्य गतिविधिहरू संचलानका लागि आफैले आफ्नो आन्तरिक समय निर्धारण गर्ने गर्दछ। जसलाई जैविक घडी अथवा बाइलोजीकल क्लक भन्ने चलन छ।   बाइलोजीकल क्लक लाई सर्केडियन क्लकको नामकरण गरिएको छ। सर्केडियन क्लकको मान्यतामा हाम्रो शरीरले  आफ्ना आन्तरिक […]

समृद्ध नेपाल निर्माणका लागि क्यानडाबाट खुला अबधारणा पत्र।

नेपाल सरकारका सम्माननीय प्रमुख ज्यू, समृद्ध नेपाल-सुखी नेपालीको अवधारणा लिएर काम गरिरहेको बर्तमान नेपाल सरकारको भर्खरै प्रस्तुत नीति तथा कार्यक्रम र बजेटको मर्म लाई आत्मासाथ गरि नेपाल लाई छिमेकि चीन र भारत कै हाराहारीमा पुर्याउन समय लाग्ने छ तर असम्भब भने छैन। यो बजेटले लिएको मूल नीति अन्तर्गत नै परेको नेपाल भित्र अत्यन्त जरुरि रहेको  […]

क्यानाडाका खाध्य बैज्ञानीक नारायण घिमिरे डि.सी.नेपाल डट कमको टक प्रोग्राममा I

आज सम्मको फुड सेक्टरको विकास बारे क्यानाडाका खाध्य बैज्ञानीक नारायण घिमिरेले अमेरिकाको नासामा सिस्टम इन्जिनीर का रुपमा लामो समय काम गर्नु भएका साईबर सेकुरिटी विज्ञ, डि.सी.नेपाल डट कमका फाउनडर प्रोफेसोर डाक्टर राम हरि सुबेदी संग को टक प्रोग्राममा भएको कुराकानी l जुन डि.सी.नेपाल डट कम बाट प्रतच्छ प्रसारण भएको थियो l Canadian Food Scientist Narayan […]

क्यानेडियन एचिभर्स शरद पौडेल, मदन पोख्रेल र बिशाल घिमिरेसंग एकाऊन्टिङ ड्रिम क्यारियरबारे भिडियो कुराकानि

क्यानाडामा गएर निकै छोटोसमयमा अाफूलाई एकाऊन्टिङ प्रोफिसनमा स्थापित गर्नसक्क्षम तिन नेपालि डायस्पोराहरू शरद पौडेलजी, मदन पोख्रेलजी र बिशाल घिमिरेजीसंग एकाऊन्ट सेक्टरको नयाँ नेपालि ईमिग्रेन्टले क्यानडामा अाफ्नो ड्रिम क्यारियर कसरि ल्याण्ड गर्न सक्छ भन्ने बारे क्यानेडियन रिपोटर्सका नारायण घिमिरेसँग रिपोटर्स क्लब क्यानडाको “क्यानेडियन एचिभर्स” कार्यक्रमको लागि गरिएको कुराकानिको भिडियो।

अन्तत: ओन्टारियोमा नेपाली मन्दीरले आफ्नै घर पायो: मन्दिरको विधिवत स्थानान्तरण र स्थापना शुक्रवार शुरु गरिने: नेपालीहरु अति ऊत्शाहीत!

नेपाली कनेदियन हेरीटेज़ सेन्टर का अनुसार गुरु “नेपाली-बाबा”  मार्च १ तरीकमा नेपाल बाट टोरन्टो आईपुग्नु भएको थियो । मार्च २  तारिखका दिन यनसीयचसी (NCHC)  का बोर्ड अफ डिरेक्टरहरु नेपाली-बाबा संग परामर्श गरि बोर्ड अफ डिरेक्टरको बैठक बाट हालको मन्दिरको नयाँ स्थानमा विधिवत स्थानान्तरण र स्थापनाबारे छल-फल गरि कार्यक्रम तयार गरिएको  बेहोरा सम्पूर्ण क्यानाडा बासी नेपालीहरुमा […]

येसपटक भने नेपाली मूलका बेलायेती काऊँनसिलर डाक्टर बच्चु कैलाश कैनीजी र मेडम यसोधा कैनी लाई सुन्ने कि ?

‘दम्पती’ को नयाँ शृंखलामा : Namaste Europe Dampati is a program where love life between married couple is discussed. This week in Namaste Europe Dampati features Writer, Blogger & Dartford Council’s Councillor Dr.Bachchu Kailash Kaini & Mrs Yashoda Kaini.    

नेपालमै पहिलो पटक मौलीक नेपाली गुन्द्रुकस्वादमा रमपम तैयारी चाउचाउ बजारमा आयो ।

नेपालमा सँचालित एसिएन थाईफुड प्रा लि जसले रमपम लगाएतका तैयारि चाऊचाऊ ऊत्पादन गर्छ तेसको ब्यबस्थापन बारे धरैकम मात्र जानाकार हुनसक्छन्। ऊक्त कम्पनिका जेनेरल म्यानेजर र लगानि कर्ता मध्येका एक गणेश प्याकुरेल नेपालको ईतिहासमै निकै कम भेटिने स्बरोजगार र सक्षम खाध्य प्राबिधिज्ञ मध्येका एक हुन। नेपालमा प्राय गरेर कृषि क्षेत्रमा (प्रि बा पोष्ट हार्वेष्ट) बिशेषज्ञता गरेर […]

उद्योगपति विनोद चौधरीले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा गरेको भाषण

उद्योगपति विनोद चौधरीले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा गरेको भाषण – —-   काठमाडौंको रैथाने टोलमा एउटा चकचके, निडर र आत्मविश्वासी केटा थियो। ऊ आफूलाई काठमाडौंको रैथाने मान्थ्यो, नेवारी भाषा पनि फररर बोल्ने। तर केही मानिसहरू उसलाई रैथानेको दर्जा दिन हिच्किचाउँथे, कतै आफ्नै भाग खोस्ने हो कि जस्तैगरी। उसका हजुरबुबाले न्युरोडमा एउटा कबल भाडा लिएर कपडा […]

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाली प्राध्यापकमा नियुक्त

बेलायतको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा दिवाकर आचार्य प्राध्यापक पदमा नियुक्त भएका छन्। दक्षिण एसियाली अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अत्यन्त प्रतिष्ठापूर्ण मानिने अक्सफोर्ड विश्वविद्यालयको पूर्वीय धर्म तथा नीतिसम्बन्धी विभागमा नियुक्त आचार्य सो विश्वविद्यालयमा प्राध्यापक पदमा नियुक्ति पाउने सम्भवत: पहिलो नेपाली हुन्। प्रतिष्ठित यो पदमा पहिलो प्राध्यापकका रुपमा भरातका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन सन् १९३६ मा नियुक्त भएका थिए […]

YOU MAY ALSO LIKE