मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Community News

प्रवासबाट मतदानको लागी अभियान कार्यदल २०१९ प्रस्ताब

एनआरएनएले सर्बोच्च अदालतले सरकारको नाममा जारी गरेको परामादेशको आशय अनुसार  प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार बाट बन्चित हुनबाट  नपरोश भन्ने उदेश्यले (Movements on voting rights from abroad) आवश्यबक पुर्बधारहरुको तैयारीको लागी एनआरएनए महासचिब डा. बद्रि केसीको नित्रुत्वोमा एनआरएनएका केन्द्रिय सदस्य रामशरण सिम्खडा सदस्य सचिब रहने गरि २५ सदस्सीय प्रवासबाट मतदानको लागी अभियान कार्यदल २०१९ प्रस्ताब गरेको […]

बन्दीपुरको ५० शैय्याको अस्पताल निर्माणकालागि एककरोड दान!

यम्पा फाट तनहुँ: तनहुँको बन्दीपुर पुर्ख्यौली घर भएका कृष्णलाल र चिरञ्जीवी प्रधानले एक करोड दान गरेपछि १५ बेडको बन्दीपुरमा ५० शैय्याको अस्पताल बन्ने भएको छ। पर्यटकीय नगरी बन्दीपुरमा रहेको अस्पतालका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्राप्त भएपछि अस्पताल बन्ने भएको गाउँपालिकाले जनाएको हो। सहयोग रकम प्राप्त हुनासाथ अस्पतालको निर्माण कार्य सुरु गरिएको बन्दीपुर अस्पताल […]

नेपालका बैरागीले भेटे ग्लोबल ऎफ़ाएर क्यानाडाका डोनाल्ड बोबियासलाई !!

नेपाल र क्यानाडाको प्रधानमन्त्रि स्तरमा गरिएको सम्झौता अनुरुप नेपाल – क्यानाडा परामर्श प्रक्रियाको पहिलो भेटघाट अर्को भेटघाट नेपालमा गर्ने सहमतिका साथ केनेडाको वोटोवामा सम्पन्न भएको नेपाली राजदुतावासले जनाएको छ ! नेपालबाट पररास्ट्र सचिब शंकर दास बैरागी र केनेडाबाट ग्लोबल ऎफ़ाएर क्यानाडाको डिपुटी मिनिस्टर डोनाल्ड बोबियासले उक्त भेटघाटमा नेत्रुत्वो लिएका थिए ! भेटघाटको क्रममा नेपाल र […]

नामले हैन कामैले महाबिर बनेका पुनको क्यानाडा यात्रा सुची !!

महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्र सम्बन्धि अन्तरक्रियाको ऎक सुत्रिय एजेन्डामा केन्द्रित – क्यानाडा – भ्रमण कार्यक्रम र  प्रोग्रामहरु निम्न अनुसार भएको जानकारी प्राप्त भएको छ ! महाबिर पुनको फेशबुक वालका अनुसार – क्यानाडा – भ्रमण कार्यक्रम र  प्रोग्रामहरु निम्न अनुसार भएको भनिएको छ  ! एनआरएन क्यानाडाबाट प्राप्त जानकारी  Subject: Invitation to participate Mahabir Pun’s programs in […]

तनहुँ समाज क्यानाडाको बिधिबत गठन

महिना लामो आन्तरिक छलफल र होमवोर्क पछि यहि २०१८ सेपटेमबर ०८, मा ब्रामटन क्यानाडामा बसेको औपचारिक छलफलले तनहुँ समाज क्यानाडाको बिधिबत गठन गरेको छ I तनहुँ मूल घरभै क्यानाडाको विभिन्न ठाउमा बसोबास गर्ने व्यक्तिहरु बीच चिनजान गाढा बनाउदै भाइचाराको र सहयोगको बाताबरण सिर्जना गर्ने मूल उदेश्य राखी तनहुँ समाज क्यानाडा बनाएको हो I भेलाले हालका […]

तनहुँ समाज क्यानाडाको भेटघाट कार्यक्रम

नेपालको तनहु जिल्लाबाट क्यानाडा आई बसोबास गर्ने सम्पूर्ण जरो किलो तनहु रहेका क्यानाडाबासी बीच साझा चौतारी “तनहुँ समाज क्यानाडाको” गठनको लागि हालै पहल गरिएको छ ! नेपालको राजनितीक खिचातानी बाट छुट्टैरही नेपालको तनहु जिल्लाबाट क्यानाडाआई बस्ने परिवारहरुबीच सौहार्दता र दुखसुखमा एकबध्धता र तनहु जिल्लाको विकासमा सामुहिक रुपमा सानोतिनो शहभागीता जुराउने अवसर समेत पुग्ने महसुस गरि […]

नामले मात्र हैन कामैले महाबिर बनेका पुनको अमेरिका क्यानाडा यात्रा सुची !!

महाबिर पुनको फेशबुक वालका अनुसार राष्ट्रिय आविष्कार केन्द्र सम्बन्धि अन्तरक्रिया को ऎक सुत्रिय एजेन्डामा केन्द्रित अमेरिका – क्यानाडा – अमेरिका भ्रमण कार्यक्रम र  प्रोग्रामहरु निम्न अनुसार भएको जानकारी प्राप्त भएको छ ! सुरु भयो – ५० दिनको USA र Canada भरि निम्न अनुसारको राष्ट्रिय आविष्कार केन्द्र सम्बन्धि अन्तरक्रिया कार्यक्रम. तलको प्रोग्रामहरु निम्न तारिख र ठाउँहरुमा […]

तनहुँ समाज क्यानाडा बन्दै !!

नेपालको तनहु जिल्लाबाट क्यानाडा आई बसोबास गर्ने सम्पूर्ण जरो किलो तनहु रहेका क्यानाडाबासी बीच शाजा चौतारी तनहुँ समाज क्यानाडाको गठनको लागि हालै पहल गरिएको छ ! नेपालको राजनितीक खिचातानी बाट छुट्टैरही नेपालको तनहु जिल्लाबाट क्यानाडा आई बस्ने परिवारहरुबीच सौहार्दता र दुखसुखमा एकबध्धता र तनहु जिल्लाको विकासमा सामुहिक रुपमा सानोतिनो शहभागीता जुराउने अवसर समेत पुग्ने महसुस […]

महावीर पुनको ‘अमेरिका भ्रमण” क्यानाडाबाट सुरु हुदै !

नयाँ र सिर्जनशील काम गर्ने नेपाली युवालाई काम गर्ने वातावरण बनाउनने काममा दिनरात खटिएका राष्ट्रिय आविष्कार केन्द्रका  चेयरमेन  सामाजिक अभियन्ता महावीर पुन  राष्ट्रिय आविष्कार केन्द्र सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सिलसिलामा क्यानाडाको भ्रमण तालिका निम्न अनुसार रहेको वहाको फेशबुक वालबाट जानकारी प्राप्त भएको छ ! अभियन्ता महावीर पुन  राष्ट्रिय आविष्कार केन्द्र नेपालमा नयाँ सिर्जनशील काम गर्ने नेपाली […]

एनआरएन क्यानाडाका गोपी काफ्ले र प्रोफेसर तुलसी धरेलसंगको कुराकानी!

नेपाली डाएसपोरा को उच्च शिछामा रोल का बारे एनआरएन क्यानाडाका गोपी काफ्ले र तुलसी धरेल संग को कुराकानी ! Role of Nepali Diaspora in Higher Education in Nepal || Mountain Report गैर आबासीय नेपालीको कार्य क्रमबारे राजु थापाको माउनटेन टिभीको लागि कभरेज !!

YOU MAY ALSO LIKE