मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Community News

नेपालको राजनीतिको केन्द्रबिन्दुबाट ओली र प्रचण्ड चाडैनै अस्ताउने

भारतका बरिस्ठ राजनीतिज्ञ राजनाथको येशहप्ताको चिन भ्रमणमा नेपालको संदर्व खासै तेती महत्वोमा परेको पाइएन। तर पनि अनौपचारिक रुपमा वर्तमान नेपालको ओली सरकारको इंडिया लाई बिनाप्रमाण “पाखा” र चाइना लाई अन्तरास्ट्रिय मामिलामानै आफत्यारो पर्ने गरि “काखा” लिने गरि आएको सम्बोधन दुवै चिन र भारत लाई हानिकारक भएको निर्कोल गरिएको बुजिएको छ। येस्ता गतिबिधि लाई प्रश्रय दिदा येसले […]

प्रचण्डले राष्ट्रको रक्षा गर्न सक्दैनन्: माओवादीका प्रवक्ता

नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले दलाल संसदवादसंग सतिजाने प्रचण्डले जनता र राष्ट्रको रक्षा गर्न नसक्ने बताउनु भएको छ । १४ हजार नेपालीको बलि चडाएर नेपाली जनतालाई नै घात गरी जन बिद्रोही संविधान जारी गर्ने उनी ईतिहासमा कहिले पनि जनताको नेता हुन नसक्ने र पार्टी बाटै पनि नाङ्गिदै जाने बताउनु भयो । प्रचण्ड जस्ता नेताकै […]

प्रधानमन्त्री ओलीको बोलीले नेपाली जनताले अकारण दुःख पाउने देखियो।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोली सुधार गर्न सुझाव दिएका छन् । साथै उनले टीकापुर घटनामा पक्राउ परेका नेताहरु नछुटेसम्म सरकारसँग वार्ता हुन नसक्ने बताएका छन् ।  मन्त्रिपरिषदको सोमबारको मधेस आन्दोलनलाई सम्बोधन गर्ने निर्णयबारे प्रतिक्रिया दिँदै  यादवले विद्यार्थी नेताजस्तो नहुन ओलीलाई आग्रह गरे । ‘यो सरकारको न बोलीको ठेगान छ, न […]

YOU MAY ALSO LIKE