मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Disruptive Innovation

१५ सय वनस्पति कहाँ बेच्ने, कसरी बेच्ने?

नेपालको विकासका लागि स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ‘इनोभेटिभ’ कम्पनी र संस्थाहरूको स्थापना हुन जरुरी छ। यिनको स्थापनाको अनिवार्य पूर्वाधार भनेको हाम्रा प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य अनुसन्धाता संस्थाले पर्याप्त मात्रामा दक्ष-अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो। उद्यमशीलता अन्तर्गत हाम्रो ऐतिहासिक महत्वका आयुर्वेदिक औषधि, खाद्य र ‘सप्लिमेन्ट’ मुख्य […]

नेपाली कृषि उधमका बटल-नेक हरु !

कोहलपुरमा कृषि फार्म चलाएका कृषक गोलभेडा कहिले मारामार बिक्रीहुने कहिले कुहिएर जाने  हुदा पैसा तिरेर टिपी फाल्नुपर्ने अबस्ताले आजित बने। गोलभेडा प्रसोधन गरि केचप बनाउने तरिका फेला परेपछि समाधानको बाटो  निस्केकोमा दंग बने। सिजनमा केचपका लागि गोलभेडा लेदो बनाएर राख्ने अनि बजार भाउ आउदा बोतलमा हाली बेच्ने योजना बन्यो।उच्च दक्ष प्राबिधिकको सल्लाह अनुसार धमाधम गोलभेडाको […]

नेपालमा गाँजाको गैर–अपराधीकरण कहिले ?

नारायण घिमिरे गाँजाजन्य खाद्य, पेय र औषधी प्रडक्ट डेभलपमेन्ट, रिसर्च र इनोभेसन लगभग परिपक्व अवस्थामा पुगिसक्दा के त्यसको खेती, प्रशोधन, बिक्री वितरण र उपभोगलाई कानुनी मान्यता दिँदै गैर–अपराधीकरण गर्नु राष्ट्रको हितमा होला भन्ने बहसले संसारकै कुनाकाप्चामा उच्च महत्त्व पाइरहेको छ । नेपालजस्तो मुलुकमा यसलाई वैधानिक छुटसहित गैर–अपराधीकरणमार्फत खुला गरिँदाको तात्कालिक र दूरगामी असरबारे पनि चर्चापरिचर्चा […]

माटो बेचेरै समृद्धि

नारायण घिमिरे हाम्रो शरीरको छालाको भित्री भागमा रहेको सेबम ग्रन्थिले प्राकृतिक तेल सेबम निकाल्छ । छालाका लागि जरुरी हुने सेबम चिल्लो, चिनी, मैनलगायत अन्य प्राकृतिक पदार्थबाट बन्छ । त्यसले छालाबाट बाफको रुपमा खेर जाने शरीरको पानी रोकेर राख्छ र छालालाई सुरक्षा गरिदिन्छ । सामान्यतः सेबममा ट्राइग्लेसिराइड तथा फ्याट्टी एसिड ५७ प्रतिशत, मैन–इस्टर २६ प्रतिशत, स्क्वालिन […]

मुसाकी छोरी मुसैलाई भन्ने हेक्का होस् ! सरकार ।

नेपालमा भर्खरैको प्रदेश र केन्द्रीय निर्बाचनले सत्ता हस्तान्तरण मात्र गरेको हैन, पूरै प्रणाली नै परिवर्तन गराएको छ। हाम्रा प्रधानमन्त्री, मन्त्री र देश विकासका लागि विषय विज्ञको टाइटलको स्वामित्व लिएका नेपालका उच्च पदमा आसीन महामहिमहरु मुलुकको समृद्धिका लागि छट्पट गर्दै अचूक उपायको खोजिमा विश्वभ्रमणमा रहेका यत्र तत्र भेटिन्छ। विश्वभ्रमणमा रहदा चाहे पनि नचाहे पनि हुने प्रबासी […]

भित्रिँदै इ–भ्याप कल्चर

संसारकै एक कमजोरी बनिरहेको छ– चुरोट, सिगार, बिँडी, तमाखु र हुक्का सेवन अर्थात् स्मोक । यसले निम्त्याएको स्वास्थ्य समस्याले संसारभरि नै मानिसको जीवनयापनको लागत (कस्ट अफ लिभिङ) बढाइरहेको छ । यसको नयाँ विकल्पका रूपमा भित्रिसकेको छ, इ–भ्याप (e-vape) सभ्यता । यो विकल्प नेपालमा पनि सहजै बनिसकेको छ । के हो इ–भ्याप  ? खानामा हालिने बासनालाई […]

मदिसे खिर्रोबाट लामखट्टेको लार्भा मार्ने सिल्भर नेनोपार्टिकल !

नारायण घिमिरे भारतीय सरकारको निम्तोमा कृषि इनोभेसनबारे छलफलका लागि नयाँदिल्ली पुग्दा दुई दिनका लागि नेपाल पनि पस्न भ्याएँ । वयोवृद्ध बुबाको आशीर्वाद थाप्न हवाई अड्डाबाट सीधै तनहूँको याम्पाफाँट हानिएँ । त्यतिन्जेल रहर पुग्ने गरी नेपालीमा कुरा गर्न पनि पाएको थिइनँ । ड्राइभर भाइलाई घर कता प¥यो भनी सोधें । ‘दाइ, मेरो घर हजुरको घरपारि रातमाटे […]

खानाको ईकोलाई ओ १५७ केहि मिनेट भित्रै जाच्न सकिने

खुसिको कुरो अब खानामा ईकोलाई ओ १५७ भए नभएको प्रिगनेन्सी टेस्टजस्तै केहि मिनेट भित्रै जाच्न सकिने प्रबिधि जन्मीएको छ  !! यसले खाध्य सुरछामा कायपलट दिने छ !! क्यानाडाको ऒइसटर्न यूनिभर्सिटी अफ लन्डनले खाना Ecoli O157  ‘ईकोलाई ओ १५७’ को बेक्टेरियाको संक्रमणका कारण बिष त बनेको छैन भनि चेक गर्न झन्डै ३  दिन लाग्ने  परम्परागत झन्झटिलो […]

रैथाने सुपरफुड – कर्कलो गभाको तिहून !!

नारायण घिमिरे कर्कलो सल्फर, एमोनिया, नाइँट्राईट, जिङ्क आदि हुने सेपिलो अरु खेति राम्रो नहुने, कृषिको लागि प्रतिकुल मानि फालिएको जग्गामा पनि फलीदिन्छ ! बदलामा यसले अत्यधिक पोषण  तत्व युक्त तरकारी मानिसलाई उपलब्ध गराउछ !! नेपाल होस् वा अमेरिका क्यानाडा यो जताततै किन्न पाईन्छ! कतिपय प्रबासी  नेपालीहरु त खोजि खोजि कर्करो किनेर गाबाको तरकारी संग भात […]

अनुसन्धानमा विश्व हल्लाउदैछन नेपाली डाक्टर तथा प्रोफेसर तारा सिग्देल

यूनिभरसिटि अफ क्यालिफोरनिया सनफ्रान्सिस्कोका बास्तबमै काबिल डाक्टर तथा प्रोफेसर तारा सिग्देल जि सँग – अंग प्रत्यारोपण र परसनलाइज मेडिसीनको अलावा अरु सान्दर्भिक बिषय बस्तुमा समसामायिक कूराहरू बारे॥ From: #News24Nepal #SidhaKuraJanataSanga #PowerNews अनुसन्धानमा विश्व हल्लाउदैछन नेपाली डाक्टरहरू – ISSUE OF THE DAY

YOU MAY ALSO LIKE