मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Food Innovation

अर्गानिक खेति प्रणाली

नारायण घिमिरे कुनै पनि राष्ट्रले कुनै अमुक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्यहरू रहने गर्छन्। मोटामोटी रूपमा अर्गानिक खेती प्रणाली अपनाउनुका पछाडि पनि आधारभूत उद्देश्यहरू छन्। जस्तै दीर्घकाल सम्म माटोको उत्पादकत्व कायम राख्न। कृषि प्रविधिका कारण हुन सक्ने सबै प्रकारका प्रदूषणहरू रोक्न। पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तर युक्त  खाद्य पदार्थहरू उत्पादन गर्न। कृषि अभ्यासमा कोइला, […]

जंगे तानाशाही पन र गौंडो बिराएको इनोभेसन

कुनै क्षेत्रमा सैद्धान्तिक अध्ययन र व्यावहारिक तालिमपश्चात् कम्तीमा २० हजार घन्टा अनुभव लिइसकेका तथा उल्लेखनीय नतिजा दिई आफ्नो क्षमता प्रमाणित गरिसकेका व्यक्तिलाई संसारभरि विषयविज्ञ मान्ने चलन छ । तपाईं अध्यापन गर्नुहुन्छ भने शोधपत्र, प्रयोगात्मक कक्षा, एकेडेमिक अनुसन्धान आदि अध्यापनकै नियमित गतिविधि गनिन्छन् । अध्यापनको नियमित प्रक्रियाबाहेक व्यावहारिक अनुसन्धानमा समेत संलग्न भई इनोभेसनका क्षेत्रमा २० हजार […]

सोमरस शराब या चमत्कारिक औषधि 

प्राचीन काल की इस लता का रस पीले रंग का और मादक होता था और इसे प्राचीन वैदिक ऋषि पान करते थे । इसे पत्थर से कुच ल कर रस निकालते थे और वह रस किसी ऊनी कपड़े में छान लेते थे । यह रस यज्ञ में देवताओं को चढ़ाया जाता था और अग्नि में […]

हामीलाई पचिनहाल्ने तर समयक्रले सिकाउने दशकुरा !!

१) राज्यको नितिहरू प्राय २ तरिका बाट बन्छ। एक संबिधान सभा याने जनता बाट। दोस्रो बाधा अडचन फुकाऊने नाममा कर्मचारि तन्त्रबाट सँबिधानलाई अाफू अनुकुल ब्याख्या गरेर। अाफू अनुकुल बनाईएका नितिहरू बिभेदकारि हुन्छ भनि जनताका प्रतिनिधि बाट नियमहरू बनाऊनु ऊत्तम बिकल्प मानिन्छ । तर जब जनप्रतिनिधिबाट सँबिधान बनाऊनुपर्ने चुरो कारणमा चुकिन्छ मुलुक रणभुमि बन्छ। २) चुनाब […]

दूधभन्दा महँगो गहुँत

नारायण घिमिरे सन् २०१८ जुलाईतिर भारतको राजस्थानमा किसानका गिर र थारपारकर जातको उन्नत नश्लका गाईको गहुँत १५ देखि ३० प्रतिलिटर बिक्री भइरहेको थियो भने दूध प्रतिलिटर २२ देखि २५ रुपियाँमा । राजस्थानका किराना पसलमा जुस र पौष्टिक पेय सेल्फमसँगै गोमूत्रका बोतल पनि लहरै सजाइएको थियो । गोमूत्र धमाधम बिक्री हुँदा पनि कसैमा आश्चर्यको अनुभूति देखिँदैनथ्यो […]

नक्कली चामल, मासु र अन्य खाद्य सामाग्रीको फर्मुला बनाउने नेपाली बैज्ञानिक – CHHA PRASNA

काठमाडौं । प्लाष्टिकबाट चामल, अण्डा मासु र अन्य खाद्य सामाग्रीको फर्मुला बनाउने बैज्ञानिक नारायण घिमिरेले नेपाल सरकारले चाहेमा आफ्नो आफुले जानेको ज्ञान र सिप दुवै दिन तयार रहेको बताएका छन् । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्नमा कुरा गर्दै बैज्ञानिक घिमिरेले बनस्पति र किराबाटै देश धनि बन्न सक्ने भन्दै त्यसका लागि आफु सहयोग गर्न […]

साकाहारीले खाने चिकेन र मटन नेपालमै सजिलै बनाउन सकिन्छ

माउनटेन टिभी संग अन्तरंग : साकाहारीले खाने चिकेन र मटन पनि आविस्कार भैसक्यो: नारायण घिमिरे, खाद्य वैज्ञानिक  

एनआरएनए नलेज कन्भेनसन २०१८ मा एग्रोफुड – इनोभेसन सुपरक्लस्टर एकीकृत कार्य योजना प्रस्तुत

एनआरएनएको  प्रथम नलेज कन्भेनसन २०१८ मा एग्रो – फुड – इनोभेसन सुपर क्लस्टरबारे क्यानाडाको टोरोन्टोबाट नारायण घिमिरेबाट प्रस्तुत एकीकृत कार्य योजनामा राष्ट्रिय आविष्कार केन्द्रका चेयर महाबिर पुन, उद्योग बाणिज्य संघ नेपालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’को समीक्षा ! (कार्य क्रम को अन्य भिडियो क्रमस प्रस्तुत गरिने […]

एनआरएनएको विधान संशोधन प्रस्ताव

२०१८, १२ अक्टोवरमा काठमाडौमा हुने गैरआवासीय नेपाली संघको विधानसभामा पेश हुने ‘विधान संशोधन प्रस्ताव केन्द्रीय महासचिव डा. बद्री केसीले एनसिसि र आईसिसिमा सकुर्लर गरेको जसको निचोड यसप्रकार भएको बुजिएको छ । अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधी भई निर्वाचनमा भाग लिन कम्तिमा २ वर्ष पञ्जीकृत सदस्य भएको हुनु पर्ने। प्रतिनिधीहरुको सँख्याको ५०% आईसिसि र एनसिसिमा काम गरेका व्यक्तीहरु […]

रैथाने ज्ञान र सीपको बैरी : नारायण घिमिरे

रोग र कीराले खेतबारीमा त सताउँछन् नै, भकारीमा थन्काइसकेपछि पनि हाइसन्चो हुन्न किसानलाई । हाम्रा पितापुर्खा घुन, पुत्ला, कीरा, मुसाविरुद्ध रैथाने वनस्पतिहरुलाई नै भिडाइदिन्थे । खाद्यान्न सुरक्षाका लागि आफ्नै मौलिक प्रविधि थियो । फुलेको पातीको धुलो पोकामा बेरी धान, गेडागुडी या अन्नमा राखेर वा भण्डारणबाहिर घरेलु डिस्टिलेसन गरी प्राप्त झोल (एसेन्सियल ओएल) छर्कने चलन थियो […]

YOU MAY ALSO LIKE