मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Nepal Canada News

नेपाल क्यानडा दौत्यसँबन्ध बिकासमा अदितिय कोशेढुङ्गा बर्ष बन्यॊ २०१६

प्रबासि नेपालि हरूमा ऊत्साह जगाईदिन सफल बर्तमान नेपाली राजदूत माहामहिम कालिप्रसाद पोखरेलको क्यानडाको कार्यकाल नेपाल क्यानडा दौत्यसँबन्ध बिकासमा अदितिय कोशेढुङ्गाको युग बनेको छ। जसरि पनि मुलुकको हितमा काम गर्छु भन्ने ईच्छाशक्ति भएकाहरूलाई सिमित साधन श्रॊत र प्राविधीक कमीकमजोरी बाधा अड्चन हुन् तर काम फत्ते गर्नै नसकिने कारक हुन सक्दैन भन्ने उदारण बन्न सफल भएकाछन् महामहिम। […]

स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाब

राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ । कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले […]

तपाईंको थर कसरी रहन गयो, थाहा छ ? छैन भने एक पल्ट पढनुहोस

खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन्। आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस् […]

हावर्ड बिश्वबिद्यालयको नेपाली बैज्ञानिक दिनबन्धु भट्टले नेपाललाई बिश्वसामु चिनाए

हावर्डमा बिश्वबिद्यालयमा पढ्नकै लागि आवेदन दिने मध्ये ६ प्रतिशतले भर्ना पाउने ठाउमा नेपालको ग्रामिण बस्तीमा जन्मेका भट्टले जागरि खोज्ने सिलसिलामा आवेदन दिएकोमा पाँच चरणको अन्तरवार्ता पश्चात सफल भई जागिरको करारमा दस्तखत गर्दा उनकालागि जिन्दगीको खुसिको दिन त्यहि थियो । बैज्ञानिक भट्ट नानोटेक्नोलोजी, पाउडर टेक्नोलोजी र स्प्रेड्राईङ टेक्नोलोजी जस्ता बिषयका बिज्ञ हुन । उनले गरि रहेको […]

नेपाली जनसम्पर्क समिति क्यानडाको विचार गोष्ठीमा सहभागीहुन औपचारीक निमन्त्रणा !

नेपाल सरकारका पूर्व मुख्यसचिव तथा अर्थविद् डा. बिमलप्रसाद कोइराला हाल क्यानडा भ्रमणमा रहनु भएको अवसरमा  नेपाली जनसम्पर्क समिति क्यानडाले उहाँकै प्रमुख  आतिथ्यमा निम्न मिति,समय र स्थानमा विचार गोष्ठी कार्यक्रमको आयोजना गर्न लागेको सन्दर्भमा  क्यानडा स्थित नेपाली राजदुताबास, एन. आर. एन. क्यानडा साथै ग्रेटर टोरोन्टो एरिया लगायत आसपास क्षेत्रमा क्रियाशील नेपाली समुदाय भित्रका सबै संघ,संस्थाका प्रमूख […]

अख्तियार प्रमुख लोकमानसिहं कार्की सोमबार राति क्यानडा प्रस्थान : क्यानाडामा लगभग ८ दीन रहने

  क्यानाडा स्थित भ्रष्टाचार विरुद्ध कार्यरत निकाय संग सम्बन्धित संस्थाहरुको निमन्त्रणामा  अख्तियार प्रमुख लोकमानसिहं कार्की दुई साता लामो सद्‍भावना भ्रमणका लागि  सोमबार राति नेपालबाट क्यानडाका प्रस्थान गर्नुभएको समाचार छ। लगभग ८ दीन को क्यानाडा बसाईमा भ्रष्टाचार विरुद्ध कार्यरत निकायका प्रमुखहरुसँग भेट हुने, भ्रष्टाचार नियन्त्रण सम्बन्धमा एक अर्काका अनुभव आदान प्रदान गर्ने र अन्तरदेशीय भ्रष्टाचार नियन्त्रणका लागि समझदारी, सहकार्य […]

पूर्वमुख्य सचिव डा. विमल कोइरालासँग सेप्टम्बर २४ मा मिसिसागामा अन्तरक्रिया हुदै ।

डाक्टर बिमल कोइराला नेपाल सरकारका पूर्व मुख्य सचिव हुनुहुन्छ  । त्यो भन्दा महत्वपूर्ण कुरा त उहाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो मुख्य सचिव समेत हुनुभएको थियो । निजामती वृत्तबाट लोकतान्त्रिक जनआन्दोलन र ऐतिहासिक राजनीतिक ,सामाजिक — आर्थिक परिवर्तनका लागि खेल्नु भएको उल्लेख्य, सशक्त र प्रभावकारी भूमिकाको कदरस्वरुप डाक्टर कोइरालालाई तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको राजनीतिक सहमतिको […]

श्री तुल्सी पौडेलको सभापतित्वमा १९ सदस्यीय नेपाली जनसम्पर्क समिति क्यानडा गठन

नेपाली कांग्रेस नेपाली जनसम्पर्क समिति विभागीय प्रमुख अर्जुन जोशीको उद्घाटन गरेको तर विविध कारणबश स्थगित हुन पुगेको जन सम्पर्क समिति क्यानाडाको अधिबेशन हिजो अगष्ट २० गते क्यानाडास्थित प्रजातन्त्रप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको भेलाले सर्वसम्मत रुपमा श्री तुल्सी पौडेलको सभापतित्वमा १९ सदस्यीय कार्यसमिति गठन गरि बिधिबत सम्पन्न गरेको छ । कार्यसमितिको नामावली : सभापति: तुल्सी पौडेल उपसभापति: […]

स्वामिअानन्द अरूणको क्यानडामा रेसिडेन्सियल मेडिटेसन प्रोग्राम: भिडियो रिभिजिट

स्वामिअानन्द अरूणको क्यानडामा अोण्टारियोको कोबर्गमा २०१६ को ३ दिने रेसिडेन्सियल मेडिटेसन प्रोग्रामको भिडियो रिभिजिट

5के सामुहिक वाकको आयोजना

राजु थापा जुलाई 24,2016 आईतबार एन आर एन क्यानडा र लालीगुरास स्पोर्टस क्लवको संयूक्त आयोजनामा ब्राम्पटनमा 5के सामुहिक वाकको आयोजना भएको छ । स्वस्थ रहन हिडाई र ईमर्जेन्सी फण्ड संकलनको उद्धेस्य राखेर उक्त कार्यक्रम गरिएको थियो ।