मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

NRNA

नेपाल सरकारलाई प्रस्तुत श्वेतपत्र भित्रको एग्रोफुड सुपर क्लस्टर

गत अक्टोबरमा गैर आवासीय नेपाली संघले आयोजना गरेको पहिलो बिज्ञ सम्मेलनको निचोड र सुझावहरु सहितको श्वेतपत्र जनवरी १०, २०१९ मा विशेष समारोहबीच भूपू प्रधानमन्त्रि पुष्प कमल दाहाल समेतको उपस्थितिमा नेपालका प्रधानमन्त्रि सम्माननीय केपी शर्मा ओली जी लाइ हस्तान्तरण गरेको खबर छ। गैर आवासीय नेपाली संघका सभापति भबन भट्टले फेसबुक मार्फत जानकारी गराए अनुसार सम्माननीय केपी […]

एनआरएनएको प्रथम काठमाडौँ बिज्ञ सम्मेलनबारे रिपोरटिंङ्ग !!

एनआरएनए प्रथम नेपाल नलेज कनभेन्सन भर्खरै सम्पन्न भएको छ ! आयोजक भनि तोकिएका केहि सिमित व्यक्तिहरुको महत्वोकान्छा र संगठनको भलाई र नेपालको उन्नतिभन्दा आफ्नो मपाईत्वो र शाख ब्रिधिमा अवसर दुरुपयोग गर्ने चरम प्रयासका खातीर सस्थाका चेयर भबन भट्ट, महासचिब बद्रि के सीको लगातारको मेहनत र उपचेयर कुमार पन्त र भूपू चेयर जिबा लामिछाने लगायतकाको सुजबुजबाट […]

एनआरएनएको दुई दिने विज्ञ सम्मेलन र विधानसभा

(डा. हेमराज शर्मा फेसबुक वालबाट कट कपि र पेस्ट गरि प्रतुत गरिएको) गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी १२–१४ अक्टोवरमा दुई दिने विज्ञ सम्मेलन र विधानसभाको आयोजना गर्दैछ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसाग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक […]

सन्फ्रान्सिस्कोको विज्ञ भेलाको व्हाईट पेपर रिलिज !

अंग्रेजीमा एउटा पपुलर भनाई छ ! सेन्स भनेको मान्छेमा हुने एक अजिब खुबी हो ! त्यो जिनिश जो संग हुन्छ उसले पटक पटक ननसेन्सहरुको सिकार बन्नुपर्छ ! तेस्लाई पुरा पचाएर हासी हासी इट्टाको जबाफमा फुल पठाएर मौन उत्तर दिनु बाहेक तिनीहरु संग कुनै बिकल्प बाकीनै रहन्न ! किनकि अन्य बिकल्पले “मेन उइथ सेन्स” लाई “मेन […]

एनआरएनका अमेरिका, यूरोप र मध्य पूर्वका सम्मेलन उपलब्धीमुलक !!

किरण बुढाथोकी/काठमाडौं  आगामी अक्टोवर (१२-१४) काठमाडौं हुने विज्ञ सम्मेलनको तयारीस्वस्प आयोजना गरिएका एनआरएनका तीनै क्षेत्रका विज्ञ सम्मेलन उपलब्धीजनक भएको एनआरएनले जनाएको छ । सम्मेलनको तयारीस्वस्प अमेरिकाज्, यूरोप र मध्य पूर्वका क्षेत्रीय सम्मेलन सम्पन्न गरेकोमा तीनै सम्मेलन उपलब्धीमूलक भएको जनाएको हो । सम्मेलन विशेष गरि विदेशी लगानीसँगै प्रविधि र पूँजी भित्र्याउनेमा बढी केन्द्रित गरिने भएकाले तयारीस्वस्प […]

नागरिकता संशोधन विधेयकप्रति एनआरएन अध्यक्ष भट्टको नौ बुँदे सुझाव

नेपालको नागरिकता संशोधन गर्न बनेको विधेयमा एनआरएनले नौ बुँदे सुझाव पेश गरेको छ । सरकारले संसदमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेकोमा स्वागत गर्दै आफना नौ बुँदे सुझाव पेश गरेको हो । एनआरएन अध्यक्ष भवन भट्टले यसलाई संघले सरकारको सकारात्मक पहलका रुपमा लिएको बताउँदै विधेयकमा छुटेका र समावेश गर्नुपर्ने सुझावहरु […]

नागरिकता ऐन संशोधन विधयेकमा आएको व्यवस्था अस्पष्ट : डा. हेमराज शर्मा यूके

सरकारले नागरिकता ऐन संशोधन विधेयक संसदमा पेस गरेको पछि धेरै साथीहरुले यस बिषयमा जिज्ञासा राख्नु भएकोले मैले बुझे अनुसार स्पष्ट गर्न चाहान्छु। १) ‘गैरआवासीय नेपाली नागरिकता’ के हो? वंशज र अंगिकृत नागरिकता जस्तै यो पनि एक प्रकारको नागरिकता नै हो। जसरी अंगिकृत नागरिकलाई वंशजको नागरिक सरहको अधिकार हुदैन (राष्ट्रप्रमुख आदि बन्न नपाउने), त्यसै गरी गैरआवासीय […]

एनआरएनए आर्थिक बिसंगतिबाट जोगिन कृयाशिल छ !

गैर आबासीय नेपाली संघले स्थापनाकाल देखि नेपालमा लगानी र नेपालको साझेदार बन्ने बाचा गर्दै आईरहेको छ । केही हद सम्म् यो संस्थाले प्रबासी नेपालीहरुलाई नेपाल सँग जोड्ने काममा सफलता पाएको छ । तर संगठनको आर्थिक कृयाकलाप डेढ दशकमा जती सक्षम हुनु पर्ने हो त्यो हुन सकेको छैन । संघका पदाधिकारीहरु आफ्नै पकेटको खर्च गरेर यो […]

लग्जेम्बर्गको एनआरएनए बिज्ञ भेला !

२९ र ३० जुलाई, २०१८ मा लग्जेम्बर्ग बैठकले नेपालमा १० अर्ब लगानी सुनिश्चित गर्ने कार्यक्रम तत्काल अघि बढाउने प्रतिबद्धता जारी गरेको छ । हालसम्म  संसारमा कतैपनि डाएस्पोराको लगानीले देशबनेको  वा वास्तविक रुपमै बनेको भनि प्रमाणित भएको काहिपनि भेटिदैन । बिस्वोमा तेस्ता उदाहरण नदेखिएको  संदर्बमा मात्र बेपारीक चासोका कुराहरुभन्दा  सर्ब साधारणको जिबन शैलीलाई बस्ताबमै सकारात्मक प्रभाबदिने शम्भावाना बोकेको  कुराहरु […]

नेपाली डायस्पोराहरु टोरोन्टोमा भेला हुँदै

क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा । ‘नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको भूमिका‘ भन्ने नारा सहित क्यानाडाको टोरोन्टोमा यूरोप अमेरिका लगायत संसारका विविन्न देशमा ज्ञानोपार्जन गरेर बसेका प्रबुद्ध नेपालीहरूको महाभेला हुने भएको छ। यही जुलाई 7 र ८ तारिखमा युनिभर्सिटी अफ टोरोन्टोमा कार्यक्रम गर्न लागिएको हो । द एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज, क्यानाडा […]

YOU MAY ALSO LIKE