मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Prabas Talk

रेडियो क्यालगरीका कुसुम ज्ञवालीको वैज्ञानिक नारायण घिमिरेसँगको रेडियो वार्ता।

छोटो समयमा प्रवासी नेपालीहरूको भरोसाको केन्द्र बनेको एक वेवाशाहिक रेडियो हो क्यानडाको नेपाली रेडियो क्यालगरी। मिठो भाषा, सकारात्मत सोच र सृजनशील बिचारहरू र नेपाल प्रति न्यानो माया बोक्दै एफएम १०६.७ मेगा हर्जमा प्रत्येक मङ्गलवार क्यालगरी समय रात को १० बजे बाट १२ बजे सम्म क्यानडा र नेपालको आकाशमा गुञ्जने गर्छ नेपाली रेडियो क्यालगरी। नेपाली रेडियो […]

वैज्ञानिक नारायण घिमिरेको डिसी नेपाल संगको संक्षिप्त कुराकानी

अमेरिका । एक दशकयता फुड इनोभेसनको ‘सिलिकन भ्याली’ मानिने क्यानडालाई कर्मथलो बनाइरहेका वरिष्ठ खाद्य वैज्ञानिक हुन नारायण घिमिरे। बस्तु वा सेवाको गुणस्तर व्यवस्थापनमा हाल सम्म संसारमा उपलब्ध मध्धे सबैभन्दा उच्च प्रोफेसनल सर्टिफिकेसन ‘ लिन–सिक्स–सिग्मा मास्टर ब्ल्याक बेल्ट’ ले विभूषित घिमिरेले खाद्य,  कृषि, हर्बल र जडीबुटी उद्यमशीलतामाको क्यानडामा रहेर उन्नत अनुसन्धानमा संलग्न हुँदै कृषि, हर्बल र […]

प्रधानमन्त्रीज्यू, हलो अड्काएर कतिन्जेल गोरु चुट्ने ?

नारायण घिमिरे नेपालमा व्यवस्था परिवर्तनपिच्छे स्कुल, प्राविधिक शिक्षालय र विश्वविद्यालयका पाठ्यक्रम पटकपटक बदलिए । तर ती कुनै पनि परिवर्तन विज्ञान र प्रविधिले मारेको फड्कोका कारण भने भएनन् । परिवर्तित पाठ्यक्रमको नयाँ ज्ञान र प्रविधिको प्रयोगबाट जनताको जीवनशैलीलाई कसरी सहज गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीलाई दिने नियत र आशय पनि पाइएन । मुलुकका आफ्नै आन्तरिक स्रोतहरु […]

एनआरएन अमेरिकाको निर्वाचन स्थगित हुने सम्भावना

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका लाइ आरसी गौरी राज जोशीले दिएको निर्वाचन रोक्ने पत्रमा अमेरिका भर समर्थनको लहर चलेको छ। NRN NCC USA को सदस्यतामा देखिएको लापरबाही देखि लिएर बिबिध अनियमितता हरुका सम्बन्धमा उजुरी परेको र यस्को बिकल्प निर्वाचन स्थगित ,गरी अर्को मिति  तोकिनु सबै भन्दा उत्तम उपाय भएको पत्रमा उल्लेख छ। यो […]

प्रधानमन्त्री ओलीको चाहना नेपाली आप क्यानाडामा ?

क्यानाडामा धेरै देशबाट आप आउने गर्छ।त्यो मध्धे सबैभन्दा धेरै थरिको आप आउने स्थान टोरन्टो हो । संसारमै सानो ठुलो आप र अम्बा लाइ टेरिफ कोड़ (tariff code) एचएस (HS) ०८०४५० अन्तर्गत आयात निर्यातको तथ्यांक राखिने हुदा केनेडाको तथ्यांक बिभागको रिकर्डमा सन् २०१७ मा ६२४९० मेट्रिक टन आप र अम्बा आएको देखिन्छ। जुन २०१८ मा लगभग […]

अनुसन्धान तथा इनोभेसन

नारायण घिमिरे संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयवस्तुमा खोज्ने तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ नराख्ने एकेडेमिक वा सैद्धान्तिक अनुसन्धान । अर्को, पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक अनुसन्धान। सैद्धान्तिक अनुसन्धानमा सफल देखिएका धेरै अनुसन्धानका नतिजालाई हाताहाती प्रतिफल दिने गरी व्यावसायिकीकरण गर्न सकिन्न । सामाजिक […]

सियाटलमा एनआरएन अमेरिकाको क्षेत्रीय विज्ञ भेला सम्पन्न !

जनवरी १९ तारिख शनिवार वासिङ्टन राज्यको सियाटलको माइक्रोसफ्टको हेडअफिसमा एनआरएन अमेरिका डब्लुए च्याप्टरको बिज्ञान प्रबिधि र इनोभेसन कमिटिको  आयोजनामा क्षेत्रीय विज्ञ भेलामा आयोजना गरियो ! डा तारा सिग्देल, इ पशुपति पाण्डे, डा नबिन खनाल, डा द्रोण रसाली र डा मनोज कार्कीको संयोजकत्वमा निर्धारित कार्यक्रम अनुसार भेला भएका  विज्ञहरूबाट २० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । […]

रवि लामिछाने जी! नया सिराबाट जिबन सुरू गर्नुहोस ! शुभ कामना !!

बत्ति मुनि अँध्यारो त हुन्छ, तर बत्तिले धेरै पर सम्म उज्यालो दिन्छ। रवि लामिछानेले आफ्नो पीडालाई भुलेर संसारलाई उज्यालो र न्यानो दिने जुनकाम गरेका छन् त्यो सत्कर्म हो। भगबानको घरमा कुकर्मलाई तुरून्तै क्षमा गर्ने तर सत्कर्मबापत भने अलि ढिलो प्रतिफल दिईने नियम हूनुपर्छ। किनकि धैर्यताको परिक्षामा पास- नभई पुरष्क्रित गरिदा खराब नजिर बस्न पनि सक्छ। […]

राजनीतिक पूर्वाग्रहको सिकार बने मन्त्री रविन्द्र अधिकारी

पर्यटनमन्त्री रविन्द्र अधिकारी सम्भावना बोकेका युवा नेता हुन् । विमानस्थललाई २१ घन्टा सुचारु बुटीक एरपोर्ट बनाउने, निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अत्याधुनिक कार्गो भवन निर्माण  लगायतका ‘लोकप्रिय’ काम थालेका अधिकारी विमानस्थल बनाउन लागि सयौं रुख काट्न सहमति दिएपछि आलोचित भएका थिए । अहिले वाइडबडी काण्डमा लेखा समितिअन्तर्गत उपसमितिले खराब नियत राखी […]

क्यानेडियन ड़ाएस्पोराको भूमिका एनआरएनएको भन्दापनि अग्रणी भएको ईतिहास भेटियो !

क्यानाडाले  एनआरएनहरुको नेतृत्व बिकाशमा आफै अग्रसर भएर धेरै महत्त्वपूर्ण  र अहम पहल मात्र गरेको छैन आफ्नो योगदानलाई सार्थक समेत बनाएको इतिहास छ। जस्तै खुला विश्वविद्यालय, एनआरएन नागरिकता, एनआरएन स्थिरता गोष्टि, आर्थिक कूटनीति समीक्षा सम्मेलन, विज्ञ र प्राज्ञ डाईरेक्टरि, उच्च शिक्षा कार्यक्रम र सोलर लाईट  दान कार्यक्रम आदि। क्यानाडाले सन् १९९३ मै एक प्रवासी नेपाली सम्मेलन […]

YOU MAY ALSO LIKE