मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Press Release

खराब प्रबृति क्यानेडियन माटोमा सुहाऊदैन त्यसलाई सदाकोलागि बिदागरौ

आदरनिय क्यानाडा निबासि प्रजातन्त्रमा अास्थावान साथिहरू, यसैहप्ता बिभिन्न स्रोतबाट प्राप्त समाचारमा ईन्ड्रस्ट्रि क्यानाडामा बिधिबत दर्ताभएको प्रजातन्त्रमा अास्थाराख्ने क्यानेडियन नेपालिहरूको सँस्था जनसंम्पर्क समिति क्यानडा लाई मुठ्ठिभर सिमित ब्याक्तिकको स्वार्थकोपुर्तिको लागि गैरक्यानेडियन ब्याक्ति समेतको सँलग्नतामा अप्राकृतिक चलखेल गरि समाप्त पार्ने काम फेरि सुरूभएको भन्ने जानाकारि दिईएको छ। हामि ऊक्तसमाचारको बृस्तित खोजमुलक अनुशन्धानको क्रममै छौ। मअाफै ऊक्त सँस्थाको […]

YOU MAY ALSO LIKE