मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Social Mentoring

नेपालमा औषधि उधम विकासमा रहेका चुनौती

यसै महिना नेपाल रहँदाका बखत क्यानेडियन फुड साईन्टिस तथा औषधि विज्ञ नारायण घिमिरेले नेपालमा औषधि उधम विकासमा रहेका गम्भीर चुनौती बारे आफूले देखेको समस्या र अवसर मेगा टिभी सँग बताए। उनका अनुसार नेपालमा इनोभेसन सेन्टरको व्यवस्थापन बिना सिप ज्ञान र प्रविधि को हस्तान्तरण र उधम सिल कल्चर विकास गरिनु चुनौती पूर्ण रहेको बताए। प्रस्तुत छ […]

अरनिको टेलीभिजनमा देखीए नारायण घिमिरे । कुराकानीको भिडियो ।

स्वस्थ रहन अक्सिजन आपूर्ति जरुरी हो जसका लागि कार्बन डाई अक्साइडको निष्कासन अनिवार्य छ। प्राणायाम त्यो अर्थमा महत्त्व पूर्ण रह्यो। नेपालमा विषादी नियन्त्रणमा सरकार अलमलिएको पाइयो। खानामा विषादी पुगिसके पछि हटाउने कुनै सुरक्षित प्रविधि छैन। नेपाल को अबको बाटो इनोभेसन नै हो। यहाँ को-क्रिएसन केन्द्र स्थापित गर्न जोड दिउ।

छाकै पिच्छे साग ?

नारायण घिमिरे उत्पादनशिलाताको व्यवहारिक कर्म क्षेत्रमा हरियो सागसब्जी मानव सचेतना भन्दा अतुलनीय हिसाबमै  फुर्तिलो, चतुर र चलाख हुने गर्छ। दुईचार सेकेन्डलाई ट्रीलियनले भाग गर्दा हुने समय भित्रै सागसब्जीहरुले आफ्नो सम्पर्कमा आएको ९५ प्रतिशत सूर्यको किरण सोसेर मेटाबोलिजम / फोटोसेन्थेसिस प्रक्रियाबाट शक्ति उत्पादनमा पठाउन सक्छन्। आज बजारमा आएका मानव निर्मित फोटो भोल्टानिक सेलको क्षमता मात्र २० […]

नेपालको विषादी परीक्षण क्षमताको यथार्थता !!

नारायण घिमिरे खाद्य बाली वा तिनका फसल लाई रोग तथा किराको प्रकोप हुन बाट बचाउने नियतले प्रयोग हुने पदार्थ लाई विषादी भनिन्छ। हाल संसारमा १००० भन्दा बढी कीटनाशक विषादी वा पेस्टीसाईड हरू प्रयोजनमा छन्। विषका केमिकल फर्मुला अनुसार तिनीहरूको विषाक्त ता को प्रकृति फरक फरक हुने हुनाले विष विज्ञानमा विषादी को विषको केमिकल बनावट र […]

रैथाने उब्जनी र परम्परागत शिपको बैरी नेपालकै प्लानटेड बुध्दिजीबी !

भारतको नयाँ क्वारेन्टाइन नीति लागू पछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ। भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट निकासी हुने धेरै जडीबुटी त्यो सूचीमा नपर्दा निकासी हुन नसकेको हो । बोझो, कपुर, दालचिनी, काउलो पाउण्डर, […]

YOU MAY ALSO LIKE