मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालको कार्यक्रम

बिषय: रैथाने बनस्पतिको औधोगीकरण मार्फत नेपालको सम्ब्रिधिबारे अन्तरक्रिया !

२०१४ को तथांक विभागको भुमि सम्बन्धिको डाटाअनुसार नेपालको जम्मा १४७१८० वर्ग किलोमीटर चेत्रफलको मात्र .% पनि भने लगभग २३५७० वर्ग किलोमीटर भनेको १६% खेति गरिएको जमिन ! खेति गरिएको जमिनमा आधामात्र सिचाई गरिएको भन्ने हिसाब गर्दा मात्र % जमिनलाई हामी पुस्तौ पुस्ता देखि हाम्रो सारा कृषिको जोडबल थुपारी राखेका छौ ! तथ्यांङ्गकले यतिनै भनि नसकेको अबस्तामा पनि हामीले के चाई यकिनका साथ भन्न सक्छौ भने हामी हामीले १६% खेति योग्ग जमिन भनि मानिएको जमिनमा हाम्रो राष्ट्रको ८०% कृषिको लगानी घोप्टाएका छौ ! हाम्रो कृषिले हामीलाई मुनाफा दिएर हाम्रो कृषकको जिबन पद्धती उभो लगाउन सकेन ! हाम्रा सरकार नीति निर्माताहरु समेत आज हामीलाई पनि येही कुरा बताई रहेका छन् ! तर किन तेसको उपचारमा हामीले उचित बिकल्प खुट्टाउन सकी रहेका छैनौ ? हाम्रो अन्दाजमा येदि तपाई २०१४ को तेही तथांक विभागको भुमि सम्बन्धिको डाटा राम्ररी केलाउन हुन्छ भने जंगल भनिएका २४% अनन्य भनि राखिएका ४४.०८% गरि जम्मा ६८.०८ प्रतिसत भूभागले नेपालको सम्ब्रिधिमा दिनसक्ने अवसर ले यसको उत्तर हामीलाई दिने !!

हाम्रा विचारमा ति भूभाग आज जस्तो अबस्तामा छन् तेस्तै अबस्थामा सजिलै उम्रने हुर्कने आयुरबेदिक, मेडिसीनल, सेनीटरि क्लीनर, एरोमेटीक फुड, फुड सप्लिमेन्ट अन्य एस्ससरीज बोयोप्रडक्टको सम्भाबना बोकेका छन् ! तिनै स्थानमा रहेका हाम्रा रैथाने बनस्पति जिबाणुहरुको भेलु पहिचान, प्रसोधन कमार्सियालाइजेसन मार्फत हामी राष्ट्रलाई धनि बनाउन सक्ने कडीको बिकल्प पहिचान गर्न सक्छौ ! जुन हाम्रा लागि हालसाल हाम्रै हेलत्वॊमा परेको जमिनलाई स्वोर्ण धर्ति को रुपमा स्थापित गराउन सकिने सुबर्ण अवसर हुनेछ ! जसलाई सामान्य बोलीचालीको भाषामा हामी मेडिसीनल एरोमेटिक पकेटछेत्र भनि यहाँ उल्लेख गरेका छौ !

बिस्वोमा खास गरि यूरोप, क्यानाडा अमेरिकी लगायतका क्षेत्रमाहाल खाद्य प्रबिधिको बिकाशले मानब जगतमा पुराईरहेको नया सूचना ति सुचनाले नया पुस्तामा बिकसित गरेको समज / मान्यतालाई निकै नजिकबाट नियाल्दा हामीले अनुमान गरेको कुरा केहो भने आजबाट मात्र २० वर्ष पछाडीनै बिस्वो मानब जगतले अबलम्बनगर्ने जिबन सैली पूर्तिगर्न चाहिने लत्ताकपडा, औसधि खानपिनको मुख्खे आधार प्राकृतिक परम्परागत रुपमा हाम्रो आयुर्बेदले मानब हितकारी सम्झेका बनस्पति जिबाणुनै बन्दैछन ! जुन बास्तबमा येही  ६८.०८ प्रतिसत भूभागबाट बातावरणलाई बिग्रन निदीई पूर्तिगर्न सकिने बनस्पति जिबाणुहरुको सम्भाबना भएकोमा लगभग कुनै दुबिधा नरहेको देखियो ! तेसैले हामीले बुजे अनुसार नेपालको विकासमा कायपलट आउने गरि प्रभाब दिन सक्ने कुनै क्षेत्र भने एरोमेटिक मेडिसीनल भेलु बोकेका बनस्पति जिबाणु नै हुन् !इनै कुराहरुमा निकै सानो मात्र यो क्षेत्रमा काम गरिरहेका बिज्ञ बेबसाहीको कोर अन्तरक्रियाले हामीलाई भबिस्शेमा कसरि अघि बढ्न सकिएला भनि अन्तरक्रिया जरुरि ठानिएकाले यो कार्यक्रम नेपालको काठमाडौँमा आयोजना गर्न लगिएको हो

स्थान: नेपाल (मागभए अनुसारका सहरहरु)

पहिलो चरणको कार्यक्रम

मिति : अक्टुबर १३, २०१८
समय : बिहान ९:०० बाट बेलुकी ५:०० सम्म !
आयोजक: इस्कुल अफ डिसरपटिव इनोभेसन टोरोन्टो र लोकल पाटनर (TBD)       Link:  www.sditoronto.ca

एक दिने कार्यक्रम:

क्यानाडा रिसोर्स पर्सन : नारायण घिमिरे, खाद्य बैज्ञानिक र डिसरपटिव इनोभेटर !  Link :   http://canadianreporters.ca/profile-narayan-ghimire
टारजेटेड सहभागी : कृषि जन्य जटिबुटी, आयुर्वेदिक र खाद्य उधमी तथा सोहि क्षेत्र का स्वदेशी तथा बिदेशी बिज्ञ ! (सहभागिता मात्र प्राईभेट उधमीका लागि खुला गरिएको) !
सहभागिता वा लोकल होस्टका लागि सम्पर्क: pafcanada@gmail.com
सहभागिता शुल्क: कम्तिमा नेपाली १० हजार रुपया  प्रति सहभागी मात्र !

(नोट: कार्यक्रमको ब्रिस्तित खाका केहिदिनमा बाहिर आउने छ )