प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

२०२५ को अर्थशास्त्रको नोबेल पुरस्कार।


वेदमा विज्ञानको दृष्टिले शिव शक्ति तत्वको रूपमा चर्चा हुने सृजनात्मक विनाशको चक्रले पायो २०२५ को अर्थशास्त्रको नोबेल पुरस्कार। सन् २०२५ को अर्थशास्त्र (Economics) तर्फको नोबेल पुरस्कारले नवीनता (Innovation) र निरन्तर आर्थिक विकास बीचको गहिरो सम्बन्धलाई उजागर गरेको छ। पुरस्कारले सृजनात्मक विनाश (Creative Destruction) को चक्र  अर्थात् पुरानोको अन्त्य...

2025-10-14